लम्बिँदै कांग्रेस, बैठक संरचनामै सकसबैठकमा पहिले १४औं महाधिवेशन मिति तोक्ने वा रिक्त संरचना पूर्ति गरेर महाधिवेशन आधार बनाउने वा सहमतिबाटै सबै संरचना बनाएर महाधिवेशनमा जाने भन्ने विषयमा संस्थापन र इतरसमूह नेताबीच अझै कुरा मिल्न सकेको छैन ।१४ साउन, २०७६ Share
छानबिनका लागि चार न्यायाधीश न्यायपरिषद् तानिएन्यायपरिषद् बैठकले करसम्बन्धी मुद्दामा अधिकार क्षेत्र मिचेको भन्दै उच्च अदालत पोखराका तीन न्यायाधीश र जिल्ला अदालत ललितपुरका एक न्यायाधीशलाई न्यायपरिषद्मा काजमा झिकाउने निर्णय गरेको छ ।१४ साउन, २०७६ Share
सरकारी कर्मचारी साइकलमै सररसरकारी कर्मचारी विलासी भए, महँगा सवारी साधन मात्रै प्रयोग गरे भनेर पटक पटक आलोचना हुने गरेका छ । तर, ठीक यसको उल्टो भने कर्णाली प्रदेशमा भइरहेको छ ।१२ साउन, २०७६ Share
भारतीयका लागि तीन दिने रजिस्ट्रेसन क्याम्पभारतीय राजदूतावास, काठमाडौं र मोरङ व्यापार संघले संयुक्त रूपमा यहाँ कार्यरत÷अध्ययनरत भारतीय नागरिकका लागि तीन दिने रजिस्ट्रेसन क्याम्पको आयोजना गरिएको छ ।१२ साउन, २०७६ Share
कांग्रेस बैठक : महाधिवेशन निष्कर्ष, संरचनामा अलमलप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखे पनि कसरी जाने भन्नेमा नेतापिच्छे नै प्रस्ताव आइरहेको छ ।१२ साउन, २०७६ Share
चुनौती बन्दै उपत्यकाको विद्युतीय फोहोर व्यवस्थापनआधुनिक जीवनशैलीसँगै विद्युतीय उपकरणको प्रयोग बढ्दो छ । काठमाडौंलगायत देशका ठूला तथा साना सहरको प्रमुख समस्याका रूपमा देखिएको छ, ई–वेस्ट अर्थात् विद्युतीय फोहोर ।११ साउन, २०७६ Share
पक्राउ पुर्जीसँगै छविराज र शिल्पा भूमिगतचलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो१० साउन, २०७६ Share