तपाईंको पैसा बैंक खातामै रोकियो कि !६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन ।२९ साउन, २०७६ Share
मुख्य भन्सार नाकाबाटै अत्यधिक राजस्व छलीदेशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् ।२८ साउन, २०७६ Share
राखेपमा पेस्की फर्छ्योट नगर्नेमा पूर्वमन्त्रीदेखि कर्मचारीसम्मनेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्बाट पेस्की लिएर फछ्र्योट नगर्नेमा मन्त्रीदेखि कर्मचारीसम्म रहेको पाइएको छ । राखेपले १ अर्ब ३५ करोड रुपैयाँ पेस्की उठाउन बाँकी छ ।२७ साउन, २०७६ Share
बाढीले बिगार्यो ४५ वटा पुलहालैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका ४५ वटा पुलमा क्षति पुगेको छ भने आधा अर्बबराबरको क्षति भएको छ ।२७ साउन, २०७६ Share
अख्तियारको बयान सुस्तअख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग बयान लिए पनि आरोपित अन्य धेरैसँग बयान लिन ढिलाइ गरेको छ२६ साउन, २०७६ Share
यातायात विभागलाई मन्त्रीले बनाए अस्थिरभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभाग अस्थिरताको सिकार बन्दै आइरहेको छ२५ साउन, २०७६ Share
३१ लाखमै एमबीबीएस तर मेडिकल कलेजले असुल्छन् ८० लाखमिनि संसदको रूपमा रहेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ२५ साउन, २०७६ Share
११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सल्यान जिविसका स्थानीय विकास अधिकारी पेशल पोखरेलसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ२४ साउन, २०७६ Share
जम्मु काश्मीरमा छिटै चुनावः मोदीभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० रद्द गर्नुलाई जम्मु काश्मीरमा नयाँ युगको सुरुवात भएको बताएका छन्२४ साउन, २०७६ Share
घुस खाने नयाँनयाँ शैली, अख्तियार छल्न उपाय खोजीअख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ ।२३ साउन, २०७६ Share
भद्रगोल सडकपेटी, पैदल यात्रुको ज्यान नै जाने खतरासरकारको चरम बेवास्ताका कारण संघीय राजधानी काठमाडौं उपत्यकासहित देशभरका सडकपेटी पैदल यात्रुका लागि असुविधाजनक मात्र नभएर ज्यान नै जाने जोखिम बनेका छन् ।२३ साउन, २०७६ Share
‘हाई प्रोफाइल’को भ्रष्टाचार र अनियमितता मुद्दा फैसलामा ढिलाइसर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भएपनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन ।२२ साउन, २०७६ Share
ग्याँसको भाउ घट्यो, डिजेल र पेट्रोलको बढ्योलामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो ।२२ साउन, २०७६ Share
यस्तो छ काश्मीरको अवस्थाभारतको संविधानको धारा ३७० खारेज गर्दै जम्मु काश्मीर राज्यको विशेष दर्जा समाप्त गरेपछि कश्मीरी जनता स्तब्ध बनेका छन् ।२२ साउन, २०७६ Share