नेकपामा विभाग र जनवर्गीय संगठनले पाउन सकेन पूर्णतादेशकै सबैभन्दा ठूलो र बलियो पार्टी भए पनि उसका विभाग र जनवर्गीय संगठनले पूर्णता पाउन नसक्दा कमजोर हुन पुगेका छन्।१४ भदौ, २०७६ Share
अधिकांश स्वास्थ्य संस्था न्यूनतम मापदण्डविहीनदेशभर रहेका अधिकांश जिल्ला अस्पताल, स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालहरूले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नल्याउँदा पनि उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन ।१४ भदौ, २०७६ Share
प्रदेशको पक्षमा सर्वोच्च अदालतको आदेशसर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।१४ भदौ, २०७६ Share
अब पेट्रोल पम्पको मेसिनले दिन्छ खरिद बिलपेट्रोलियम पदार्थ भर्न जाँदा अधिकाँश व्यक्तिको ध्यान फ्युल सेन्टरको स्वचालित मिटरमा जान्छ । यसको कारण हो, आफूले तिरेको रकमबराबरको पेट्रोलियम पदार्थको परिमाण प्राप्त हुन्छ कि हुँदैन भनेर ।१४ भदौ, २०७६ Share
क्लिन फिडको व्यवस्थासहित विज्ञापन नियमन ऐन पारितनेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानलाई विज्ञापनरहित (क्लिन फिड) बनाउने गरी सरकारले संसद्मा दर्ता गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित भएको छ।१३ भदौ, २०७६ Share
१३ वर्षदेखि तीन लाख किलो रक्तचन्दन ‘डम्पिङ’केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार साँझ ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सक्रिय भएको देखिएको हो।१३ भदौ, २०७६ Share
चिकित्सा शिक्षामा लापरवाहीचिकित्सा शिक्षाको नियमनका लागि राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई लत्याउँदै प्रवेश परीक्षा, भर्नालगायतका गतिविधि अघि बढाउने चलखेल थालिएको छ।१२ भदौ, २०७६ Share
अख्तियारलाई राजनीतिक दलका नेतासँग बयान लिन सकसअख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ।१२ भदौ, २०७६ Share
यातायातमन्त्रीको गाडीकै ट्राफिकको ‘ह्वील लक’सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो ।१२ भदौ, २०७६ Share
काठमाडौं-तराई मधेश द्रुतमार्ग: दूरी घट्दा लागत बढ्योनेपाली सेनाले निर्माण जिम्मा पाएको काठमाडौं तराई मधेश द्रुतमार्ग फास्ट ट्रयाक को दूरी घट्दा लागत भने बढ्ने भएको छ।१२ भदौ, २०७६ Share
नेपालगन्ज उपमहानगरभित्रै भूमाफियाको चलखेलनेपालगन्ज उपमहानगरपालिका–१९ वसुदेवपुरको आलानगरका २५० घरधुरी सुकुम्बासी बस्तीमा लालपुर्जा आतंक फैलिएको छ११ भदौ, २०७६ Share
सर्वोेच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित हुँदैसर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वोच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ११ भदौ, २०७६ Share
घातक बन्दै विवाहेतर सम्बन्धपछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ११ भदौ, २०७६ Share
‘संघीय शिक्षा नीति नबन्दा गुणस्तर खस्कँदै’शिक्षा क्षेत्रमा बढ्दो विसंगतिको विषय प्रतिनिधिसभामा प्रवेश पाएको छ१० भदौ, २०७६ Share
मान्छे मार्ने बाघ जेलमासामान्यतया आपराधिक घटनामा संलग्न भई कसुरदार ठहरीय त्यस्तो व्यक्तिलाई कैद तथा जरिमाना सजाय हुने गरेको सुनेकै हो।१० भदौ, २०७६ Share
एनसेल लाभकर विवाद : ठूला करदाता कार्यालयले निर्धारण गरेकोे कर सर्वोच्चबाट बदरसर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेलको लाभकरको विषयमा निर्धारण गरेको कर प्रक्रियालाई बदर गरेको छ।१० भदौ, २०७६ Share