जब मौनता बोल्छमौनता,सबलताको चिह्न ।उत्तर दिन सक्छु,तर मौन बस्छु ।कसैले भन्ला,'कमजोर छौ ।'तर वास्तविक शक्तिमौनतामा छ ।१ मंसिर, २०८१1 min read Share
जीवनको अदृश्य युद्धभूमि (कविता)मूर्खहरूसँगको तितो वार्तालापसधैँ उनैको जित, मनको पराजयबोली थामेर, बहसलाई छाडेरआफूलाई शान्तमा फेला पारेँ ।२४ कात्तिक, २०८१2 min read Share
नारी संघर्ष र पीडारूप होइन कारणतर किन तेजाब प्रहार ?पोशाक होइन कारणतर किन बलात्कार ?१५ भदौ, २०८१1 min read Share