स्थानीय तहमा योजना तर्जुमा पद्धत्ति र प्रवृत्तिअन्तिम बजेट तथा कार्यक्रमको रातो किताब स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्ने र समयमै बजेट किताबसमेत छाप्नुपर्ने भए पनि रातो किताब नै नछाप्ने गरेको भेटिन्छ । स्थानीय तहका यस्ता प्रवृत्तिले प्रक्रिया मिच्ने गरेको मात्र नभएर पारदर्शितामा समेत प्रश्न खडा हुन्छ ।२४ वैशाख, २०८१11 min read Share