खानलाई जमानतमा छाडेपछि पाकिस्तानको सर्वोच्च अदालतअगाडि सत्ताधारी पार्टीको प्रदर्शन
खान रिहा भएसँगै सोमबार सर्वोच्च अदालतअगाडि सत्ताधारी पार्टी डेमोक्रेटिक मुभमेन्ट पीडीएमले विरोध प्रदर्शन गरेको छ ।
१ जेठ, २०८०
2 min read
Share
संकटा र हिमालयन शेर्पा बराबरीमा रोकिए
दशरथ रंगशालामा भएको खेलमा संकटा र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
१ जेठ, २०८०
2 min read
Share
ए डिभिजन लिगः खुमलटारविरुद्ध मछिन्द्रको सहज जित
एन्फा कम्प्लेक्सको मैदानमा खेलमा खुमलटारविरुद्ध मछिन्द्र फुटबल क्लबले जित निकाल्दै महत्त्वपूर्ण तीन अंक बटुलेको हो ।
१ जेठ, २०८०
2 min read
Share
सुनुवाइ समिति गठनका लागि नियमावली संशोधन मस्यौदा समिति गठन, को-को परे ?
‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।
१ जेठ, २०८०
2 min read
Share
बागमतीका मुख्यमन्त्रीले कांग्रेसलाई लगाए मन्त्रालय भागवण्डा
बागमती प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा लामो समयदेखि अलपत्र रहेकामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाली कांग्रेसलाई मन्त्रालय भाग लगाइदिएका छन् ।
१ जेठ, २०८०
3 min read
Share
विप्लवको आरोप– बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनायो (भिडियो)
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् ।
१ जेठ, २०८०
1 min read
Share
राजेन्द्र लिङ्देनको समीक्षा- कार्यकर्ताकै मत किनबेच भएको भ्रममा पर्दा चुनाव हार्यौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चुनावमा नेता, कार्यकर्ताहरूकै मत खरिद बिक्री भएको भ्रमको पछाडि लाग्दा क्षति भएको विश्लेषण गरेको छ ।
१ जेठ, २०८०
3 min read
Share
रुस-युक्रेन युद्ध रोक्ने चिनियाँ योजनाअनुसार युक्रेन पुगे ली हुई, युरोप पनि जानेछन् (भिडियो)
चीनका लागि युरोप-एसिया मामिलाका प्रतिनिधि तथा रुसका लागि पूर्वराजदूत ली हुईलाई चीनले युक्रेनमा पठाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
१ जेठ, २०८०
2 min read
Share
लोकतन्त्र र गणतन्त्र ल्याउनेबाटै व्यवस्थामाथि खतरा छ, विरोधीहरू हौसिएका छन्: चित्रबहादुर केसी
१ जेठ, २०८०
2 min read
Share
काठमाडौंमा टोपबहादुरलाई आश्रय दिने नारायण पौडेल को हुन् ?
पुरानो चिनजान भएका अर्घाखाँचीकै गाउँलेको घरमा रायमाझी आइतबार साँझ नै आइपुगेका थिए । रायमाझीले आश्रय लिन पुग्ने घर थियो- नारायणप्रसाद पौडेलको ।
१ जेठ, २०८०
2 min read
Share
संसदमा सभामुखले सुनाए एमाले सांसद रायमाझी पक्राउ परेको सूचना
सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सुनाएका छन् ।
१ जेठ, २०८०
1 min read
Share
मोचा आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति, म्यानमारमा पनि वितण्डा
करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापुमा अत्यधिक क्षति पुगेको जनाइएको छ ।
१ जेठ, २०८०
3 min read
Share
टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीलाई अनुमति दिएको हो ।
१ जेठ, २०८०
1 min read
Share
संसदमा आरजुले भनिन्– फेक अडियो बनाएर मेरो चरित्रहत्या गरियो (भिडियो)
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छिन् ।
१ जेठ, २०८०
2 min read
Share
जासुसी गरेको अभियोगमा अमेरिकी नागरिक जोनलाई चीनमा आजीवन कारावास
अमेरिकी पासपोर्ट धारक जोन शिङ–वान लेउङलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।
१ जेठ, २०८०
2 min read
Share
लोकतन्त्रको आवरणमा मुलुकमा नवसामन्तवाद र सर्वसत्तावाद हावी छः राजेन्द्र लिङ्देन
१ जेठ, २०८०
3 min read
Share
लागू भयो एमडीएमएस प्रणाली, १० अर्ब रुपैयाँ राजस्व संकलन बढ्ने
मोबाइलको आयातलाई व्यवस्थित बनाउन सरकारले आइतबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ ।
१ जेठ, २०८०
3 min read
Share
आरोप प्रत्यारोप नगरी नक्कली शरणार्थी प्रकरणको छानबिनमा सहयोग गरौँः देवेन्द्र पौडेल
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरूले साझा संकल्प गर्नुपर्ने बताएका छन् ।
१ जेठ, २०८०
2 min read
Share