झापामा आगलागी, १० लाखको क्षतिझापाको बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।२३ कात्तिक, २०८१1 min read Share
संक्रमणकालीन न्यायः सरकारले माग्यो दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन२३ कात्तिक, २०८१2 min read Share
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुनेत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।२३ कात्तिक, २०८१3 min read Share
उदाउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्वीरहरू)आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँएसँगै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।२३ कात्तिक, २०८१1 min read Share
झपामा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, एक घाइतेझापाको गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।२३ कात्तिक, २०८१1 min read Share
नारयणगढ-मुग्लिन सडकखण्डमा बस र माइक्रो ठोक्किएः ४ जनाको मृत्युनारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलो भन्ने ठाउँमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा सबै माइक्रोबसमा सबारहरू रहेको प्रहरीले जनाएको छ ।२३ कात्तिक, २०८१1 min read Share
उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि आज सम्पन्न हुँदै छठआज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँएपछि छठ पर्व सम्पन्न हुँदै छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न हुन लागेको हो ।२३ कात्तिक, २०८१2 min read Share
मृग भनेर हानेको गोली लागेर एक जनाको मृत्यु, सँगै सिकार खेल्न गएका राई पक्राउसिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।२३ कात्तिक, २०८१3 min read Share
दोलखा केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्पदोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ ।२२ कात्तिक, २०८१1 min read Share
लुक्लामा एकै दिन १ सय ८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिएसोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहीबार एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ ।२२ कात्तिक, २०८१2 min read Share
शिलापत्र दिनभर : छालाको जुत्ता लगाएरै पूजा गरेपछि राष्ट्रपतिको आलोचना, सुपरहिट भयो पूर्णबहादुरको सारङ्गी (भिडियो)२२ कात्तिक, २०८१1 min read Share
वार्षिकोत्सवको पूर्वसन्ध्यामा कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाइ कार्यक्रम सम्पन्नकामना सेवा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।२२ कात्तिक, २०८१1 min read Share