शहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गर्छाैं : उपप्रधानमन्त्री सिंहउपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख शहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् । २३ कात्तिक, २०८१2 min read Share
अमेरिकामा पनि मनाइयो छठनेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठ अमेरिकामा पनि मनाइएको छ ।२३ कात्तिक, २०८१1 min read Share
के हो १२ पुसदेखि सुरु हुने भनिएकाे 'युवा वैज्ञानिक शिखर सम्मेलन' ? कसरी हुने सहभागी ?नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालय, कमलादीको सहकार्यमा आगामी १२ र १३ पुसमा नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ आयोजना हुने भएको छ ।२३ कात्तिक, २०८१3 min read Share
पाथिभरा जाने केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा दोहोरो झडपकेबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा झडप भएको छ । पाथीभरा दर्शनका लागि केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो ।२३ कात्तिक, २०८१1 min read Share
दलित समुदायबाट विद्यावारिधि गर्नेहरू सम्मानितदलित समुदायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नेहरू सम्मानित भएका छन् ।२३ कात्तिक, २०८१2 min read Share
सुर्खेत–दैलेख गाडी दुर्घटनामा चार जनाको मृत्यु, २५ जना घाइते (अपडेट)सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।२३ कात्तिक, २०८१1 min read Share
थाई एयर एसियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरुभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले व्यावसायिक उडान सुरु गरेको छ ।२३ कात्तिक, २०८१1 min read Share
दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, थप विवरण आउन बाँकी२३ कात्तिक, २०८१1 min read Share
निरौला र पाण्डेय सर्वाेच्चको न्यायाधीशमा अनुमोदितसर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।२३ कात्तिक, २०८१1 min read Share
गण्डकी प्रदेशसभाको आदेश देखाउँदै कांग्रेस सांसद ढुंगानाले गरे न्यायाधीश सपना प्रधानलक्षित तिखो टिप्पणी२३ कात्तिक, २०८१2 min read Share
'गुणस्तरहीन सञ्चारमाध्यम'बाट तारन्तार फोन आएकाले माेबाइल अफ गरेर बसेको छु : दीपक मनाङेशुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले अहिले आफू मोबाइल अफ गरेर बसेको पनि बताएका छन् । २३ कात्तिक, २०८१1 min read Share
संसदीय सुनुवाइमा कांग्रेस सांसद ढुङ्गानाले उठाए गण्डकी प्रदेशसभाको प्रसङ्गशुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाले गण्डकी प्रदेशसभाका सन्दर्भमा सर्वोच्च अदालतले गरेको आदेशको प्रसङ्ग उठाएका हुन् ।२३ कात्तिक, २०८१2 min read Share
रुपन्देहीमा चिनी बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र राजस्व अनुसन्धानको टोलीमाथि ढुङ्गामुढा२३ कात्तिक, २०८१1 min read Share
ट्रम्पले भने– पुटिनसँग वार्ता गर्न तयार छु, बाइडेनसँग डिनरको सहमति भइसक्योअमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।२३ कात्तिक, २०८१1 min read Share
भोजपुरमा किराँत संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षणभोजपुरमा किराँत संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।२३ कात्तिक, २०८१2 min read Share