पर्यटन मन्त्रालयअन्तर्गतका उपसचिवको सरुवा कार्यान्वयन भएन, थमौती गर्न जोडबल पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र कार्यालयका कर्मचारीहरूको सरुवा गरिए पनि ती कर्मचारीहरू सरुवा भएको स्थानमा नजाँदा सरुवा भई आएका कर्मचारीले काम पाएका छैनन् ।२३ कात्तिक, २०८१2 min read Share
सँगै खाना खाएर सुतेका जीवन र सन्ध्याको रहस्यमय मृत्यु, प्रहरीले थाल्यो अनुसन्धानबागलुङको बडिगाडमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । बडिगाड गाउँपालिका–१०, निगलपानीका २२ वर्षीय जीवन परियार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् ।२३ कात्तिक, २०८१2 min read Share
मिसिङः केटी हराएको सूचनाका निर्माताले पूर्णबहादुरको सारंगीसँग जुध्न चाहेनन्, प्रदर्शन स्थगित२३ कात्तिक, २०८१1 min read Share
दैलेख–सुर्खेत फोर्स गाडी दुर्घटनाका घाइतेको पहिचान खुल्यो (अपडेट)शुक्रबार दैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका ३० जनाको पहिचान खुलेको छ ।२३ कात्तिक, २०८१3 min read Share
मीनबहादुरको दान फिर्ता गर्न एमालेले पाएको मौका, शनिबारको बैठकले निर्णय उल्ट्याऊला ?ओली दम्पतीसँगै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ दम्पतीले संयुक्त रुपमा एमाले मुख्यालय भवनको शिलान्यासको दृश्य एमालेका नेता–कार्यकर्ताले टुलुटुलु हेर्नुपरेको थियो । २३ कात्तिक, २०८१6 min read Share
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्तानेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् ।२३ कात्तिक, २०८१5 min read Share
शहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गर्छाैं : उपप्रधानमन्त्री सिंहउपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख शहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् । २३ कात्तिक, २०८१2 min read Share
अमेरिकामा पनि मनाइयो छठनेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठ अमेरिकामा पनि मनाइएको छ ।२३ कात्तिक, २०८१1 min read Share
के हो १२ पुसदेखि सुरु हुने भनिएकाे 'युवा वैज्ञानिक शिखर सम्मेलन' ? कसरी हुने सहभागी ?नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालय, कमलादीको सहकार्यमा आगामी १२ र १३ पुसमा नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ आयोजना हुने भएको छ ।२३ कात्तिक, २०८१3 min read Share
पाथिभरा जाने केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा दोहोरो झडपकेबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा झडप भएको छ । पाथीभरा दर्शनका लागि केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो ।२३ कात्तिक, २०८१1 min read Share
दलित समुदायबाट विद्यावारिधि गर्नेहरू सम्मानितदलित समुदायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नेहरू सम्मानित भएका छन् ।२३ कात्तिक, २०८१2 min read Share
सुर्खेत–दैलेख गाडी दुर्घटनामा चार जनाको मृत्यु, २५ जना घाइते (अपडेट)सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।२३ कात्तिक, २०८१1 min read Share
थाई एयर एसियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरुभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले व्यावसायिक उडान सुरु गरेको छ ।२३ कात्तिक, २०८१1 min read Share
दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, थप विवरण आउन बाँकी२३ कात्तिक, २०८१1 min read Share
निरौला र पाण्डेय सर्वाेच्चको न्यायाधीशमा अनुमोदितसर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।२३ कात्तिक, २०८१1 min read Share