पर्यटन बोर्डमा ‘फोटो सिन्धुली’
पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायतका ३५ तस्बिर राखिनेछन् ।
१९ वैशाख, २०७६
Share
कांग्रेसमा किचलोः ट्रेड युनियनका कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तोडफोड
नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
१९ वैशाख, २०७६
Share
तस्करले प्रहरीको पेस्तोल लुटे
प्रहरी सहायक निरीक्षक प्रमोदकुमार साहसँग रहेको चाइनिज पेस्तोल र त्यसको म्यागेजिनसमेत लुटिएको हो ।
१९ वैशाख, २०७६
Share
एक्सेल डेभलपमेन्टः ब्याज अन्तर धेरै, खुद नाफा कम
निक्षेप र कर्जा दुवै ४२ प्रतिशतले बढेपछि ब्याज आम्दानी ३३ प्रतिशतले बढेको छ । ब्याज खर्च ५३ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी १६ प्रतिशतले बढेको छ
१८ वैशाख, २०७६
Share
बीआरआईः नेपालको चासो, चिनियाँ सम्मान
चीनको औपचारिक भ्रमणबाट राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । ११ वैशाखमा चीन पुगेकी राष्ट्रपति भण्डारीलाई चीनले राजकीय सम्मानसाथ स्वागत गर्यो । नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि चीनले नेपाली राष्ट्रपतिलाई औपचारिक स्वागतसँगै सम्मान दियो । राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो सम्मेलनमा भाग लिन चीन पुगेकी थिइन् ।
१८ वैशाख, २०७६
Share
नागरिकलाई बिल्लीबाठ बनाउने विकास
सडक विस्तारले घर भत्किने चिन्ताकै बीच जनकपुर उपमहानगरपालिका–४ का शिवनाथ साहको ६ पुस २०७५ मा निधन भयो । उनी पनि बिते, घर पनि भत्कियो ।
१८ वैशाख, २०७६
Share
प्राइम र ओमः मर्जर प्रक्रिया तोड्दा यस्तो हुन्छ कारबाही
राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थालाई सचेत गराउने, लिखित आदेश दिनेदेखि त्यस्तो बैंक तथा वित्तीय संस्थाको लाइसेन्स नै खारेज गर्नेसम्मको व्यवस्था छ ।
१८ वैशाख, २०७६
Share
सन्दीपको दिल्लीविरुद्ध धोनीको चेन्नई, कसले मार्ला बाजी ?
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आईपीएलका ६ खेलमा ८ विकेट हात पारेका छन् । दिल्लीको जितमा उनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ त्यसैले आजको खेलमा दिल्लीले उनलाई मैदान उतार्ने सम्भावना छ ।
१८ वैशाख, २०७६
Share
व्यवसायी हत्याको योजना बनाएपछि अलग्याइयो ‘गुन्डा नाइके’
निर्माण व्यवसायीलाई कारागारबाटै योजना बनाएर पैसा असुलीको माग गर्दै धम्की दिन थालेपछि उनीहरुलाई अलग-अलग राख्ने निर्णय भएको सुन्धारा कारागारले जनाएकाे छ ।
१८ वैशाख, २०७६
Share
अमेरिकामा भारतीय मूलका तीन र एक भारतीय नागरिकको हत्या
विदेशमन्त्री सुष्मा स्वराजले मंगलबार मध्यराति ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् । स्वराजले ट्वीटमा भनेकी छन्, ‘अमेरिकास्थित भारतीय दूतावासले मलाई सिनसिनाटीमा आइतबार चार मानिसको हत्या भएको जानकारी दिएको छ । मारिनेमा एक भारतीय नागरिक थिए, जो अमेरिका भ्रमणका लागि गएका थिए । अन्य तीनजना भारतीय मूलका थिए ।’
१८ वैशाख, २०७६
Share
जापानमा नयाँ युगको सुरुवात, नारुहितो नयाँ राजा
जापानमा नयाँ राजा नारुहितोले बुधबार राज्यारोहण गरेका छन् । उनका पिता आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका बीबीसीले उल्लेख गरेको छ । राज्यारोहणको औपचारिक र परम्परागत विधि भने बुधवार बिहान मात्रै सकियो ।
१८ वैशाख, २०७६
Share
१७औं शताब्दीकाे त्यो विद्रोह, जसले विश्वलाई सिकायो पाठ
२० अगस्ट १८८७ मा ७ जनालाई अदालतले फाँसीको सजाय सुनायो । १० नोभेम्बर १८८७ का दिन लुइसले जेलमा नै आत्महत्या गरे । उनलाई आजीवन जेल सजाय तोकिएको थियो ।
१८ वैशाख, २०७६
Share
सरकारले समाजवादको आधार तयार गर्दैछ : प्रचण्ड
सरकारले श्रमजीविको पक्षमा गरेका कार्यबारे बताउँदै अध्यक्ष दाहालले श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजना मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको बताए ।
१८ वैशाख, २०७६
Share
जीवन धान्नकै लागि विदेश जानुपर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
१८ वैशाख, २०७६
Share
भेनेजुएलाका विपक्षी नेतामाथि सैन्य विद्रोहको आरोप
रुस र टर्कीले ख्वान ग्वाइडोमाथि भेनेजुएलामा हिंसा बढाएको आरोप लगाएका छन् । यस्तै बोलिभिया र क्यूबाजस्ता ल्याटिन अमेरिकी मुलुकले ख्वान व्वाइडोको आलोचना गरेका छन् र यसलाई विदेशी हितका लागि ‘कू’को प्रयास भएको बताएका छन् ।
१८ वैशाख, २०७६
Share
पाँच ओभर, चौका, छक्का, ह्याट्रिक तर नतिजा शून्य
बैंगलोरले पहिले ब्याटिङ गर्दै पाँच ओभरमा सात विकेट गुमाएर ६२ रन बनाएको थियो । जवाफमा जब एक समय राजस्थानको स्कोर ३.२ ओभरपछि एक विकेट गुमाउँदा ४१ रन थियो तब एकपटक फेरि भारी वर्षा भयो । त्यसपछि अम्पायरले म्याचलाइ नतिजाहीन भएको घोषणा गरिदिए ।
१८ वैशाख, २०७६
Share
विराट कोहलीको बैंगलोर आइपीएलको लिग चरणबाटै आउट
वर्षाको कारण निर्धारित समयभन्दा झण्डै ४ घण्टापछि सुरु भएको खेल ५–५ ओभरमा छोट्याइएको थियो । ६३ रनको लक्ष्य पछ्याएको अवस्थामा राजस्थानले ३ ओभर २ बलमा ४१ रन बनाएर एक विकेट गुमाएको अवस्थामा पुनः वर्षा भयो र खेल रद्द हुन पुग्यो ।
१८ वैशाख, २०७६
Share