ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
Wed, Aug 13, 2025
२८ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिलापत्र संवाददाता
सुरक्षा/अपराध
महेन्द्रनगरको होटलमा युवक मृत भेटिए, सँगै सुतेका साथी समातिए
भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय महेन्द्रनगरमा रहेको नाइन इलेभन होटलकाे कोठामा मृत भेटिएका हुन् ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रवीन्द्र मिश्रको प्रश्न- परिवर्तन नि चाहियो भन्ने अनि गाली गर्दै पुरानै नेतालाई भोट दिने ?
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चुनावका बेला सधैँ राम्रो मान्छे चाहियो भनेर कराउने जमातले आफूहरूले उत्कृष्ट उम्मेदवार उठाउँदा पनि जिताउन नसकेको गुनासो गरेका छन् ।
२१ वैशाख, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
त्रिभुवन विमानस्थलमा बम राखिएको कुरा हल्ला मात्रै, उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बम राखिएकाे कुरा गलत हल्ला मात्रै रहेकाे पुष्टि भएकाे सुरक्षा निकायले जनाएका छन् ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विमानस्थलमा सर्च अप्रेशन, आन्तरिक उडान अवरुद्ध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रशेन गरिरहेकाे छ ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईजीपी नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाकाे इजलासमा
नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारकाे निर्णयविरुद्ध परेकाे रिटकाे सुनुवाइ न्यायाधीश शुष्मालता माथेमाकाे इजलासमा हुने भएकाे छ ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तुको आशंका, आन्तरिक उडानका सबै यात्रुलाई बाहिर निकालियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जसपा नेता अधिकारीमाथि मध्यरातमा कसले गर्याे आक्रमण ?
सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारकाे गत आइतबारकाे निर्णयविरुद्ध परेकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुने भएकाे छ ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, उम्मेदवारसहित ६ जना घाइते
पूर्वी नवलपरासीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएका छन् ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एमालेले बागी उम्मेदवारसहित थप १४ जनालाई पार्टीबाट निकाल्याे
स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएकाे भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धर्म परिवर्तन राेक्ने एजेन्डा कसैले नबाेकेकाे भन्दै कमल थापा असन्तुष्ट
हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए ।
२१ वैशाख, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मतपत्र छपाइकाे काम सकियाे, ६५ जिल्लामा ढुवानी
३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको छपाइ सम्पन्न गरेको छ । हालसम्म आयाेगले ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विराटनगरमा मध्याह्न १२ बजे चुनावी सभा, देउवा १० बजे काठमाडाैंबाट उड्ने
चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जाने छन् ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेसका बागीलाई उम्मेदवारी फिर्ताकाे घाेषणा गरेर पार्टी सदस्यता जाेगाउन आज अन्तिम माैका
नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएकाे छ ।
२१ वैशाख, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
शीर्षस्थानकाे गुजरातविरुद्ध पञ्जाबकाे सहज जित, आज चेन्नई र बैंगलाेरबीच भिडन्त
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पञ्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ ।
२१ वैशाख, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
भिल्लारियललाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
दोस्रो लेगमा भिल्लारियलमाथि ३-२ को पुनरागमन जितसँगै लिभरपुल युइएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
२१ वैशाख, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेसले आज विराटनगरमा आमसभा गर्दै, देउवासहित यी नेताले गर्दैछन् सम्बाेधन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बाेधन गर्न आज मोरङको विराटनगर जाँदैछन् ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय चुनाव : उम्मेदवारको आर्थिक काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन
निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ । निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे ।
२१ वैशाख, २०७९
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काठमाडाैंसहित पहाडी क्षेत्रमा बदली, वर्षाकाे सम्भावना
काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा अहिल बिहानकाे माैसम बदली रहेकाे छ । गयराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे ।
२१ वैशाख, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4766
4767
4768
4769
Next
सर्च गर्नुहोस्