स्वाभिमान लघुवित्तको आईपीओ विश्लेषण: अर्को वर्ष ५० हकप्रद !
राष्ट्रियस्तरको कैलाश विकास बैंकले मुख्य रुपमा प्रवर्द्धन गरेको स्वाभिमान लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको क्षेत्रीयस्तरको लघुवित्त हो ।
२६ वैशाख, २०७६
Share
राजेश हमालको चिन्ता : युवा शक्ति खेर गइरहेको छ
सामाजिक अभियन्ता केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहको उद्घाटन कार्यक्रममा महानायक हमालले बहुसंख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको बताए ।
२६ वैशाख, २०७६
Share
कानुन व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि...
भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेकाे खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानुन व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।
२६ वैशाख, २०७६
Share
जोमसोम विमानस्थलको स्तरोन्नति सुरु
पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।
२६ वैशाख, २०७६
Share
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।
२६ वैशाख, २०७६
Share
पार्टी एकताप्रति असन्तुष्ट नेताहरुले बाबुराम भेट्दै
पार्टीभित्र छलफल नै नगरी नेतृत्वले हठात् रुपमा पार्टी एकता गरेको भन्दै असन्तुष्ट बनेका एक दर्जन बढी नेताहरुले आज भट्टराईलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
२६ वैशाख, २०७६
Share
युवाका क्षेत्रमा बजेट बढाउन आयोनको माग
नेपाल युवा संस्था सञ्जाल आयोनले राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ । रणनीतिक योजना बनाई युवा नीति कार्यान्वयनका लागि आयोनले माग गरेको हो ।
२६ वैशाख, २०७६
Share
जनआस्थामा आधारित न्याय पद्धतिको विकासः प्रधानन्यायाधीश
प्रधान न्यायालयको ऐन, २००८ जारी भई २६ वैशाख २००९ मा लागू भएको दिनको सम्झनामा हरेक वर्ष २६ वैशाखमा दिवस मनाउने गरिन्छ ।
२६ वैशाख, २०७६
Share
आईपीएल : हैदराबादविरुद्धको रोमाञ्चक खेलमा दिल्ली विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधबार राति भएको एलिमिनेटरमा जित निकाल्दै दिल्ली क्यापिटल्स क्वालिफायरमा प्रवेश गरेको छ ।
२६ वैशाख, २०७६
Share
च्याम्पियन्स लिग : टोटनह्याम फाइनलमा, उपाधिका लागि लिभरपुलसँग खेल्ने
नाटकीय खेलमा आयाक्सलार्ई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्लबकाे इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।
२६ वैशाख, २०७६
Share
अमेरिकामा महान्यायाधिवक्ताविरुद्ध संसदीय समितिमा मतदान
उक्त समितिमा रहेका २४ जना विपक्षी डेमोक्र्याट सांसदको मत प्रस्तावको पक्षमा परेको थियो। सत्तारूढ रिपब्लिकन पार्टीका १६ जना सांसद त्यसको विपक्षमा उभिएका थिए।
२६ वैशाख, २०७६
Share
पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफामा आरती
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ ।
२६ वैशाख, २०७६
Share
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिण पूर्वी एसियाली (आसियान)का दुईवटा मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जाँदै छन् ।
२६ वैशाख, २०७६
Share
नगरपालिका फोरमले भन्योः उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ
बैठकले, स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा पटक पटक हस्तक्षेप गरेको जनाउँदै “काठमाडौं उपत्यका विकास प्राधिकरण” खारेज गर्नु पर्ने ठहर गरेको छ
२६ वैशाख, २०७६
Share
संसदलाई जनताको जवाफः बैंकलाई ब्रोकर बनाएर सेयर बजार सुध्रन्न
सर्वेक्षणमा सहभागी ४८६ जनामध्ये जम्मा १४ जनाले मात्रै बैंकलाई ब्रोकर लाइसेन्स दिँदा पुँजी बजारको विकास हुने धारणा राखे
२६ वैशाख, २०७६
Share
कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार
निजामती कर्मचारीलाई सन्तुष्ट नपारी सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल हुन गाह्रो हुन्छ । त्यसैले यसपालि तलब बढ्ने करिब निश्चित नै छ
२६ वैशाख, २०७६
Share
परीक्षा हलमै पुत्रीलाभ भएपछि...
बैतडीको शिवनाथ गाउँपालिका–२ मा रहेको नागार्जुन माध्यमिक विद्यालयमा परीक्षा दिइरहेकी एक विद्यार्थीलाई पुत्रीलाभ भएको छ
२६ वैशाख, २०७६
Share
दयारानीकाे प्रदर्शन मिति सर्याे
चलचित्र ‘दयारानी’ १० साउनमा रिलिज हुने भएको छ ।
२६ वैशाख, २०७६
Share