मुक्तिनाथ बैंकलाई हराउँदै शिलापत्र क्वार्टरफाइनलमा
नेपाल विज्ञापन संघ (आन)को आयोजनामा भइरहेको 'दोस्रो नेपाल आइस आन फुटसल प्रतियोगिता'अन्तर्गत शुक्रबारको खेलमा शिलापत्रले मुक्तिनाथ विकास बैंकलाई २/१ ले पराजित गरेको हो ।
२७ वैशाख, २०७६
Share
आजदेखि संसदमा प्रि–बजेट छलफल
प्रि–बजेटमाथि शुक्रबारदेखि संसदमा छलफल सुरु हुँदै छ। आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले छलफल गर्न प्रि–बजेट छलफलको प्रारम्भ गरिएको हो।
२७ वैशाख, २०७६
Share
अझै बनेन न्याय सम्पादन इजलास
जुम्लाका स्थानीय तहमा न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुने गरेको छ । उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समिति गठन भएको दुई वर्ष बिते पनि यहाँका स्थानीय तहमा इजलास बनेका छैनन् ।
२७ वैशाख, २०७६
Share
स्टिङ अपरेसन’ गर्न दिएको घुस रकम हराएपछि...
घुस रकम भनिएको ३ लाख रूपैयाँ पाठकबाट बरामद नभएको रहस्य खुल्यो । अख्तियारले भनेजस्तो रंगेहात घुस रकमसहित पाठक पक्राउ परेनन् । जसका कारण यतिखेर अख्तियारभित्र हंगामा मच्चिएकाे छ ।
२७ वैशाख, २०७६
Share
'जय नेपाल'बारे सरकारका प्रवक्तालाई कांग्रेस प्रवक्ताको जवाफ
लतपतिएको फोटोकपीमा आज छापिएछ, 'महेन्द्रले कु गर्दा भनेको शब्द जय नेपाल बोकेर हिँडेको छ कांग्रेस ?'
२७ वैशाख, २०७६
Share
कारागारभित्रै युवकले गरे आत्महत्याको प्रयास
कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समीर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैंले लगाएको सर्ट (कमिज)मा झुन्डिएकाे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
२७ वैशाख, २०७६
Share
मिस नेपालको ताज अनुष्का श्रेष्ठलाई
‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।
२७ वैशाख, २०७६
Share
१३ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
प्रहरीले त्रिभुवन विमानस्थलबाट विभिन्न देशका अवैध रुपैयाँसहित एक चिनियाँ नगरिकलाई पक्राउ गरेको छ
२७ वैशाख, २०७६
Share
आन फुटसलः सफ्ट नेप र भोग एड प्रि–क्वार्टरफाइनलमा
शिलापत्र डटकमले मुक्तिनाथ विकास बैंकसँग खेल्दा वेलकम मिडियाले जनता टिभीको सामना गर्नेछ
२७ वैशाख, २०७६
Share
वीरगन्ज भन्सार तीन दिन बन्द
भारतीय लोकसभा निर्वाचनका कारण वीरगन्ज भन्सार तीन दिनका लागि बन्द हुने भएको छ
२७ वैशाख, २०७६
Share
रातो मत्स्येन्द्रनाथ रथ मंगलबजारमा
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ रथ मंगलबजार पुगेको छ । बुधबार पुल्चोकबाट तानेर गाबहाल पुर्याएको रथ बिहीबार मंगलबजार पुगेको हो । मत्स्येन्द्रनाथसँगै मीननाथको रथलाई पनि मंगलबजारको हखाः टोलमा पुर्याइएको हो
२७ वैशाख, २०७६
Share
बालिका फकाएर विवाह गर्ने प्रहरीकाे फन्दामा
बालिकालाई फकाएर विवाह गरेको आरोपमा पाँचथर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
२७ वैशाख, २०७६
Share
डेढ किलो सुनसहित एकजना पक्राउ
मकवानपुर प्रहरीले हेटौंडामा पहिलोपटक अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
२७ वैशाख, २०७६
Share
तीन लघुवित्तको चैतसम्मको स्थिति
महिला सहयात्रा, आरम्भ र मिथिला लघुवित्तले चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेका छन् |
२७ वैशाख, २०७६
Share
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकेकी छन् ।
२७ वैशाख, २०७६
Share
खानेपानीका लागि ‘पानी वर्ष’ घोषणा
शिलापत्रले स्थानीय सरकारलाई सबलीकरण र जनउत्तरदायी बनाउन सुरु गरेको पाक्षिक शृंखला ‘गाउँमा सिहंदबार’मा यसपटक छत्रकोट गाउँपालिका र यसका अध्ययक्ष मधुकृष्ण पन्तलाई प्रस्तुत गरेका छौं ।
२७ वैशाख, २०७६
Share