शिक्षालाई व्यापारको वस्तु बनाउनु हुँदैनः शिक्षामन्त्री भट्टराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई व्यापारको वस्तु बनाउन नहुने बताएकी छन् । शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनुपर्छ भन्ने कुरामा सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो । २९ कात्तिक, २०८१4 min read Share
राष्ट्रपति पौडेल दोहामाराष्ट्रपति रामचन्द्र पौडेल ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भए स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुगेका छन् ।२९ कात्तिक, २०८१1 min read Share
शिलापत्र दिनभर : रविहरूलाई ओलीले भने– टुप्पोबाट पलाएकाहरू, फिल्मजस्तै ट्रम्पको जीवन (भिडियो)२९ कात्तिक, २०८१1 min read Share
४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै, भारतले दियो अनुमतिनेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।२९ कात्तिक, २०८१3 min read Share
रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणी– टुप्पोबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन२९ कात्तिक, २०८१2 min read Share
काठमाडाैंमा घरभित्रै सडेको अवस्थामा भेटियो छाेराछाेरीसहित आमाको शवकाठमाडौंको गोकर्णेश्वर नगरपालिका- ३ स्थित गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।२९ कात्तिक, २०८१1 min read Share
उम्मेदवारको टुंगो छैन, कुरियर गरेर कांग्रेसले पठाउन थाल्यो टिकटआगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यालयबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको टिकट पठाउन थालेको छ ।२९ कात्तिक, २०८१2 min read Share
विश्वकपमा छनोट भएको यू- १९ महिला टिमका खेलाडीलाई क्यानले जनही साढे २ लाख रुपैयाँ दिने२९ कात्तिक, २०८१2 min read Share
चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकनप्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् ।२९ कात्तिक, २०८१2 min read Share
अदालतको फैसला- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन२९ कात्तिक, २०८१5 min read Share
रास्वपाले आजै ज्ञापन बुझाउन खोज्दा ओलीले दिएनन् समय, डीपी भन्छन्– भोलि मिल्छ कि !‘हामीले आज ज्ञापनपत्र बुझाउन खोजेका थियौँ, प्रधानमन्त्रीको समय मिलेन, भोलि समय मिल्ने सम्भावना रहेको छ ।’२९ कात्तिक, २०८१2 min read Share
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबारधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ ।२९ कात्तिक, २०८१2 min read Share
राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थानराष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा आयोजित कोप–२९ मा सहभागी भएर बिहीबार नेपालका लागि प्रस्थान गरेका छन् ।२९ कात्तिक, २०८१1 min read Share
जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?'निमोनिया भयो भने फोक्सोको एक भाग अथवा पूरै भाग पाक्छ । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पिपजस्तो बन्छ ।' २९ कात्तिक, २०८१4 min read Share
तरुण दल दैलेखको अध्यक्षमा मिलन विश्वकर्मा मनाेनीतनेपाल तरुण दल दैलेखको अध्यक्षमा मिलन विश्वकर्मा मनाेनीत भएका छन् ।२९ कात्तिक, २०८१1 min read Share
राजनीति फाइदा लिने होइन, सेवा गर्ने थलो हो: उपप्रधानमन्त्री सिंहउपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीति सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन् । २९ कात्तिक, २०८१1 min read Share
बाकुमा राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच भेटवार्ताराष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपति इलहाम अलियेफबीच भेटवार्ता भएको छ ।२९ कात्तिक, २०८१2 min read Share