उद्याेग वाणिज्य महासंघकाे वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।
३० चैत, २०७९
1 min read
Share
अन्तिम ओभरमा फेरि धाेनीकाे धमाका, तर खेल राजस्थानले जित्याे
धोनीले १७ बलमा एक चौका र तीन छक्काको मद्दतमा अविजित ३२ रन बनाए भने जडेजाले १५ बलमा अविजित २५ रन बनाए ।
३० चैत, २०७९
2 min read
Share
आज घोषित हुँदैछन् 'शिलापत्र वर्षव्यक्ति २०७९'
शिलापत्रको वर्षान्त अभियानअन्तर्गत 'वर्षव्यक्ति- २०७९' आज घोषणा गरिँदै छ ।
३० चैत, २०७९
6 min read
Share
आलाेचकलाई कडा चेतावनी दिँदै रविले मागे श्रीमतीसँग माफी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले श्रीमती निकिता पौडेलसँग माफी मागेका छन् ।
३० चैत, २०७९
2 min read
Share
सांसद बन्न लागेकी कंशाकार भन्छिन्- संसदमा जलेका मनकाे प्रतिनिधित्व गर्नेछु
२०७० सालमा हेटौंडा आफ्नो भाँडा पसलमा बसिरहेको बेला भारतीय नागरिकले उनीमाथि एसिड छ्यापेका थिए ।
२९ चैत, २०७९
3 min read
Share
एसिड आक्रमणपीडित कंसाकारलाई सांसद बनाउँदै रास्वपा
दुई महिनाअगाडि कंसाकारलाई रास्वपाले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
२९ चैत, २०७९
2 min read
Share
ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्काशित, विन्दबासिनीलाई सांसद बनाइने
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फबाट पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्काशित गरेको छ ।
२९ चैत, २०७९
1 min read
Share
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु, उच्च अंकले बढ्यो नेप्से (भिडियो)
बैतडी र सिन्धुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
२९ चैत, २०७९
3 min read
Share
ढाकाबारे रवि लामिछाने- कोर टिम को हो भन्नुस् भन्यौँ, जसको नाम पनि भनिदिन सक्छु भन्नुभयो
आफूहरूले तपाईं (श्रेष्ठ) लाई कसैले मन्त्री बनाइदिन्छु भनेको थियो भनेर सोधेको प्रश्नमा श्रेष्ठले थिएन भन्ने जवाफ दिएको रविको भनाइ छ ।
२९ चैत, २०७९
2 min read
Share
कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, भावी मन्त्री भन्छन्- आज शपथ भनिएको थियो तर भएन
२९ चैत, २०७९
3 min read
Share
ढाकाकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा भने– जनवरीको अडियो अहिले सार्वजनिक गरेर षड्यन्त्र गरियो
जनवरीमा रेडर्क गरिएको अडियो अहिले सार्वजनिक गरेर षड्यन्त्र गरिएको बताए ।
२९ चैत, २०७९
1 min read
Share