वर्षनाटक २०७९ : वीरेणप्रतापका सपना, यथार्थ र भ्रमको मोन्टाज देखाउने नाटक
२९ चैत, २०७९
1 min read
Share
सगरमाथा आरोहणको बाटो बनाउन गएका तीन जना शेर्पा हिमपहिरोमा पुरिए
सगरमाथा आरोहणका लागि बाटो बनाउन (राेप फिक्सिङ) गर्न गर्नका तीन जना शेर्पा हिमपहिरोमा पुरिएका छन् ।
२९ चैत, २०७९
1 min read
Share
प्रधानन्यायाधीश नियुक्त गर्न बारको माग
घिमिरेले भने, ‘न्याय किनबेच हुन थाल्यो । विकृतिबिहीन न्यायपालिका बनाउन आन्दोलनमा छौँ । न्यायालय सुधारको प्रतिवेदन कार्यान्वयन गरियोस् ।’
२९ चैत, २०७९
2 min read
Share
स्मार्ट टेलिकमको बक्यौता रकम नलिई नवीकरण गर्न लागिएको भन्दै एमालेको आपत्ति
२९ चैत, २०७९
2 min read
Share
भारतीय सेनाको क्याम्पमा गोलाबारी, चार सेनाको मृत्यु
पञ्जाव राज्यको बठिन्डास्थित सैनिक शिविरमा गोली हानाहान भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
२९ चैत, २०७९
1 min read
Share
ज्ञानेन्द्र शाहीको आरोप- वास्तविक मिटरब्याजी सरकार आफैँ हो
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही 'ज्ञानेन्द्र' ले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाएका छन् ।
२९ चैत, २०७९
2 min read
Share
बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन : गगन थापा
२९ चैत, २०७९
1 min read
Share
म्यान्मारमा सैन्य शासन झनै कठोर बन्दै, सेनाको विरोध गर्ने सयभन्दा बढीको आक्रमणमा मृत्यु
दुई वर्ष अगाडि सन् २०२१ फेब्रुअरी १ मा सत्ता आफ्नो हातमा लिएको सेनाले पछिल्ला दिनमा आफ्नो विरोध गर्नेहरूलाई कडा सजाय दिने गरेको छ ।
२९ चैत, २०७९
3 min read
Share
बैतडीको झौखेल जीप दुर्घटनाः मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सांसद जोशीको माग
नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौखेलमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
२९ चैत, २०७९
1 min read
Share
चर्च ब्वाइजको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त
चर्च ब्वाइज युनाइटेडको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् ।
२९ चैत, २०७९
1 min read
Share
एमालेले संविधान मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै सक्दैन : शंकर पाेखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन् ।
२९ चैत, २०७९
2 min read
Share
चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी
चितवनको जगतपुरस्थित टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।
२९ चैत, २०७९
1 min read
Share
इटहरीबाट माधव नेपालले भने– कोशी प्रदेश नामकरण हुनु राम्रो हाे
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नामकरण हुनु राम्रो भएको टिप्पणी गरेका छन् ।
२९ चैत, २०७९
1 min read
Share
जागिरबाट हटाउन खोजेपछि अमेरिकामा कार्यालयका मुख्य व्यक्तिहरुमाथि चलाइयो गोली
अमेरिकी प्रहरीका अनुसार कनरले सुनियोजित रुपमै बैंकमा गोली चलाएका हुन् । उनले हालैमात्र वैध रुपमै बन्दुक खरिद गरेको पाइएको छ । उनले पछिल्ला दिनहरुमा आफ्ना परिवार र साथीहरुलाई आफूले बैंकमा गोली चलाउने दोहोर्याउँदै आएका थिए ।
२९ चैत, २०७९
3 min read
Share