‘विश्वविद्यालयमा जरो गाडेको राजनीतिक स्वार्थ पन्छाउन प्रयास गरौँ’
सरसर्ती हेर्दा हाल विश्वविद्यालय तथा उच्च शिक्षा एउटा सँघारमा रहेको बुझ्न सकिन्छ । यसको सुधार र विकास अपरिहार्य छ । तर, कस्तो नीतिगत आधारमा, कुन ढाँचामा विकास गर्ने भन्नेचाहिँ अर्को बहसको विषय बनेको देखिन्छ ।
२७ पुस, २०८०
5 min read
Share