‘दन्किँदो भूटान’ पुस्तकको कभरमा बन्दुक तेर्स्याएर राजाले ‘मोस्ट वाण्टेड’ भनेका थिए'आखिर, मैले भूटानका विरुद्ध गरेका काम भारतीय जनतालाई पनि मन परेको होला । नत्र, मलाई चाहिँ के बाँकी राख्ने थिए र ! रिजालजीले पनि देश छाड्नु हुँदैनथ्यो । उहाँ (भूटान) बाहिर निस्केर ठूलो भूल गर्नुभयो ।५ पुस, २०८०26 min read Share