साँघुरिँदै गएको चाडपर्व सौन्दर्य र फेरिएको गाउँ संस्कृति
पर्तिर साइँला 'बा' को घाँस काट्ने, बोक्ने अनि साँझबिहान गाईभैँसी दुहुने दैनिकी छैन । छोराहरूले कमाएर शहरमा गगनचुम्बी भवन बनाइसक्दा पनि ती बुढाबुढीलाई आफ्नो प्राणप्रिय गाउँ नै प्यारो छ । यहीँको मुलायम धुलो स्नेहिलो छ, टेक्नलाई ।
८ मंसिर, २०८०
8 min read
Share