टपरीमा जन्ते बाख्रो (संस्मरण)
आजकाल बिहेमा आधुनिक दारुपानी त अनिर्वायजस्तै भइसक्यो । बार खुलेपछि बल्ल बिहेभोज चल्छ । तर, त्यो बेला एकातिर थाकेर लखतरान, अर्कोतिर भोकले पेट बाउँडिएको बेला खेतको आलीमा बसेर रस चुहाउँदै टपरीमा जन्ते बाख्रो खाएको सम्झँदा अहिले पनि मुख रसाउँछ ।
२५ मंसिर, २०८०
10 min read
Share