नवउदारवादका एक बागी लेखकको पुस्तक 'वैकल्पिक अर्थतन्त्र'लेखक रोकाले भनेजस्तो संसारमा मार्क्सवाद नै सर्वस्वीकार्य विचार भएको र पुँजीवाद तथा नवउदारवाद धराशायी हुने बाटोमा छ भन्ने भाष्य ऐतिहासिक तथा वर्तमान घटना र प्रमाणमा देखाउँदैन । किनकि मार्क्सले पुँजीवादबारे भनेका छन्, 'पुँजीवादमा छिट्टै संकट हुँदै जान्छ र पुँजीवाद अन्तत: आफैँ ढल्नेछ ।' १० कात्तिक, २०८१9 min read Share