भारतीय विदेश नीतिका ६ रणनीतिक प्रवृत्तिभारत कुनै पनि मुलुकको सन्धि गठबन्धन (त्रिटी अलाई) हुन भने चाहँदैन तर चिनियाँ प्रभाव रोक्न अमेरिका, जापान र अस्ट्रेलियासँग चतुर्भुज सुरक्षा संवाद (क्वाड) मार्फत काम गरिरहेको छ । क्वाडको उद्देश्य भनेकै हिन्द प्रशान्त क्षेत्रमा शान्ति एवं स्थिरता प्रवर्द्धन र समुद्री सुरक्षामा जोड दिनु हो ।७ जेठ, २०८१12 min read Share