पत्रकारिता र विचारको लडाइँ
पुँजीवादले पत्रकारिता र विचारको क्षेत्रमा थोपरेको युद्धले वाम पत्रकारिता संकुचित भएको छ । एकातिर वाम भएपछि राम्रो काम नपाउने, त्यस्ता विचार र कथाहरूले मूलधारमा स्थान नपाउनेजस्ता जोखिमले मान्छे वाम पत्रकार बन्नेभन्दा पुँजीवादी बजारले मागेबमोजिमको योग्यतामा आफूलाई सीमित गर्ने प्रचलन आम बनेको छ ।
४ जेठ, २०८१
18 min read
Share