लिम्पियाधुराका नाममा
मलाई मेरो देश घुम्न आउने, संस्कार हेर्न आउने पर्यटकहरु आउँदा खुशी लाग्छ तर चोरडाँका झैं कव्जा जमाउन मेरो माटोमा लुकेर अनि छल गरेर छिरेका मान्छेहरु मलाई पटक्कै मन पर्दैन
१ मंसिर, २०७६
Share