पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?श्रमको मात्राले नै विकासको गति निर्धारण गर्छ । कुनै पनि देश छिटो वा ढिलो विकसित हुनुमा त्यस देशका मानिसहरूले गर्ने श्रम र श्रमप्रतिको दृष्टिकोणले ठूलो भूमिका खेलेको देखिन्छ ।१९ वैशाख, २०८१14 min read Share
श्रमको अपमान गरेर कसरी आऊला र समृद्धि ?ठूलो भएपछि कि त डाक्टर कि त इन्जिनियर बन्नुपर्छ भनेर एकोहोरो रूपमा बालबालिकालाई रटाइने संस्कृति हामीमा अझै व्याप्त छ । डाक्टर इजिनियर इत्यादिबाहेक अरु त पेसा नै होइन भन्ने संस्कृति बोकेको हाम्रो शिक्षाले विद्यार्थी तथा अभिभावकमा एक खालको विकृति थोपरेको पाइन्छ ।१८ वैशाख, २०८०14 min read Share