‘जब नर्भिक चल्न थाल्यो, अनि हामी लखेटियौँ'
मैले आफ्नै आँखाले देखेको छु, एम्समा जाँदाखेरि भर्नाका लागि मेरा पिताजीले डाक्टरहरूको अगाडि हात जोडेको, झण्डै खुट्टा नै समाउनुभएको । म सम्झिन्छु, एम्सको कम्पाउण्डभित्रै त्यहाँको रुखमुनि मेरी आमाले खाना पकाएर खुवाउनुभएको । र, म यो पनि सम्झिन्छु, रगतको टाटा भएको शय्यामा सुतेको ।
१० वैशाख, २०८०
9 min read
Share