लभ इन जेरूसलेमलडाकु विमान घुम्यो बेरुत शहरमाथि बमबारी गर्दै । लेबनानतिर ठूलो क्षति भयो । बेरुत शहर खण्डहर भयो । धेरै मानिसहरू मरे । धेरै विस्थापित भए । भूमिगत समूह उग्र हुँदै थिए । ७ साउन, २०८०49 min read Share
आदर्श यशोधरा– २ (कथा)राजा सुपबुद्ध र रानी प्रमिता मिठासपूर्ण प्रेमिल गफमा भुल्दै थिए । प्रेमिल गफमा समर्पणभाव उर्लियो । दुवै आलिङ्गनमा बाँधिए । कामदेवले प्रवेश गर्यो । एकअर्कामा लीन हुँदै अलौकिक आनन्द लिँदा भए । अनि दुवै राजारानीले सन्तानको अपेक्षा गरे ।१ साउन, २०८०10 min read Share
आदर्श यशोधरा (कथा)लुम्बिनी सत्मार्गको राजमार्ग नै रहेको आभास भयो । अन्तस्करणमा स्वयम्भु लिङ्ग नाचिरह्यो । तपोभूमिमा कैयौँ ध्यानीहरू ध्यानमा मग्न थिए । तपस्वीहरू तपस्यारत थिए । ईश्वरीय शक्तिको अनुभूत भयो । शान्ति र शीतलता छायो । एकएक गर्दै पुण्यस्थलको अवलोकन गर्न थालेँ ।१६ वैशाख, २०८०20 min read Share
म पुरुषमेरो गोरुको बाह्रै टक्का जस्तै गरेर भनिन्, ‘हो हो, मलाई थाहा छ । पानीमाथिको ओभानो नबन । सर्पले काँचुली फेरेको जस्तो स्वरूप फेर्दारहेछन् पुरुषले । सुरुमा नयाँ हुँदासम्म केके नै जस्तो चाट्ने । पुरानु हुँदै जाँदा रस चुसेको खोस्टा जस्तै गर्ने ।’ मैले श्रीमतीलाई नरम हुँदै सम्झाउँदै भनेँ, ‘त्यस्तो होइन सुषमा । अफिसको व्यस्तता छ । सत्य कुरा बुझ न । कति तनाव हुन्छ ।’४ चैत, २०७९26 min read Share