लघुकथा- साला मृत्युभक्त बहादुर जाँडले बेस्सरी मात्यो कि भट्टी नै थर्कने गरी छाती पिट्दै चिच्याउँछ, 'कोही छ मसँग खेल्ने ? आइज ! म मर्दको छोरा हुँ । मर्न डर मान्दिनँ । आइज !'१९ साउन, २०८१2 min read Share
मेरो कविता बरु...मेरो कविता बरु कविता नभैदिएरएक फाइल औषधि भैदियोस् जो चाहिएको छ रातभर छटपटिएर २२ वैशाख, २०८१2 min read Share
चोचेपाको अचार आपा र दुई नानाहरूले मलाई खाऊँलाझैँ गरेर हेरे । मेरो पनि चित्त दुख्यो र सुँकसुँकाउँदै आफ्नो ओछ्यानमा गएर सुतेँ ।१७ चैत, २०८०3 min read Share
भाषाको हिसाब (लघुकथा)बच्चाहरूले थोरै भए पनि आफ्नो मातृभाषा सिकून् भनेर मनसरी नातिनातिनीलाई बोलाउँदा 'ओडा बाना, ओडा बाना '(यता आऊ, यता आऊ) भन्ने गर्छिन् । नातिनातिनाहरू 'बाना हैन हजुरआमा, बनाना हो' भन्दै केराको अंग्रेजी शब्द हजुरआमालाई उल्टै सिकाउने गर्छन् ।१२ फागुन, २०८०2 min read Share
माहुरी (कविता)टार बारीमा तरेलीतरेली फुलेका तोरीहरूस्याउका लजालु फूलहरूकुभिण्डो र चिचिण्डोका परागकणहरू चिउरीका बोटका सन्ततिहरूलालीगुराँसका सुन्दरताहरूकसरी जोगिन्थे अस्तित्व भएर यो जगत्मा ?२० माघ, २०८०2 min read Share
कहिलेकाहीँ (कविता)कहिलेकाहीँ मेरो भोकलाई पनि निद्रा लाग्छ कि कसो !खाँदाखाँदैको बीचैमा अचानकै निभिदिन्छ अनि प्लेटदेखि पेटसम्मको यात्रा त्यत्तिकै टुंगिदिन्छ र कहिले तिम्रो सम्झनाको कारणले त्यसो हुन्छत कहिले हठात् तिम्रो उपस्थितिको चाहनाले त्यसो हुन्छ । २३ मंसिर, २०८०1 min read Share
कविता : काठमाडौंले मताउँछमातेपछि न देखिन्छ भुईं मान्छेन देखिन्छ पुलमुनिका बस्तीन देखिन्छ दूरदराजका गाउँघर न देखिन्छ मिटरब्याजका पीडितन देखिन्छ सडक न देखिन्छ माइतीघर मण्डलाकाे विराेध ।१३ असोज, २०८०1 min read Share
हिजाेआजका गीत/संगीतमा रचना स्तरमूलतः सांगीतिक सिर्जनाहरू मनोरञ्जनका लागि तयार गरिएकाे मान्ने गरिन्छ । यद्यपि गीत बेलाबेला क्रान्तिका लागि अथवा समाज परिवर्तनका लागि पनि बन्ने गरेका छन्२७ साउन, २०८०8 min read Share
कविता : पानीको गुनासोतर हे सृष्टिकर्ता ! मेरा गुनासाहरू छन् धर्मात्माहरूको प्यास मेटिरहँदा पापीहरूको तिर्खा किन मेट्नुपर्छ मैले ?किन अधर्मीहरूको गलामा म अड्कन सक्दिनँ बरफको धारिलो टुक्रा बनेर ?किन नउम्लिनु म लाभा बनेर र जलाउन नपाउनु भ्रष्टहरूको घाँटी ? १६ असार, २०८०2 min read Share