दृष्टिविहीनताले जन्माएका रुइत, लोडसेडिङमा भेटिएका घिसिङमान्छेमा दृष्टिविहीनताको समस्या आउँदा डा. सन्दुक रुइत पैदा भए । देशले १८ घण्टा लोडसेडिङ व्यहोरिरहँदा कुलमान घिसिङ देखापरे । यदि मान्छेमा आँखाको समस्या नआउँदो हो त सन्दुक रुइतहरू सायदै देखापर्थे । अनि देशमा लोडसेडिङकाे समस्या नहुँदो हो त कुलमान घिसिङ त्यो उचाइमा पुग्न गाह्रो थियो ।१७ फागुन, २०७९8 min read Share