तडकभडकका साथ संसारभर पुग्दा कहाँ हरायो तीजको मौलिकता ?तीज पर्व र यसअघि खुवाइने दरबारे अचेल चर्को टिकाटिप्पणी सुन्न पाइन्छ । मौलिकता हराउँदै गएकोमा गुनासो गर्ने पनि उत्तिकै छन् । मेरो दृष्टिमा परिवर्तित समयमा तीजको यो बेहाल हुनुका केही खास कारण छन् । यो लेखमा संक्षिप्तमा ती कारणबारे चर्चा गर्दै छु ।१९ भदौ, २०८१7 min read Share
कठ्याङ्ग्रिने जाडोमा राउटे बस्ती पुग्दा... (फोटो फिचर)चिसोको मौसम छ । जाडोले हिमाल, पहाड र तराई जहाँसुकै जनजीवन कठ्याङ्ग्रिएको छ ।२७ मंसिर, २०८०1 min read Share
छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?विद्यालय छनोट गर्दा बालबालिकाको साथी कहाँ पढ्छन् ? आफ्नो भाषा, संस्कार, संस्कृति मिल्दो साथीको वातावरण छ कि छैन ? विद्यालयमा अनुशासनको नाममा गरिने व्यवहार कस्तो छ ? बालबालिकालाई आवश्यकताअनुसार परामर्श दिने व्यवस्था छ कि छैन ? यस्ता कुराहरूको एकदमै ख्याल गरिनुपर्छ ।८ वैशाख, २०८०5 min read Share