प्रेमिकालाई अन्तिम पत्र -अतीतकै प्रेम सम्झेर माफ गरिदिनू है !प्रिय, आजकल त म आँसुलाई नै साथी बनाई बाँच्न विवश भएको छु तर पनि तिम्रो कुशलताको कामना गर्न यो २१औँ शताब्दीमा पनि पत्रको सारमार्फत सन्देश पठाएको छु । कतै तिम्रा ती निर्दोष आँखाहरू मेरो शब्दमा परे भने अतीतकै प्रेम सम्झेर मलाई माफ गरिदिनू है !२२ असार, २०८१11 min read Share
मैले देखेको पुरुष हिंसाहाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदै आउँदैनन् । हाम्रो समाज खालि पुरुषको मात्र गल्ती देख्छ । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउने कुनै संघसस्था छन् त ?९ पुस, २०७९10 min read Share