समाजमा फरक रङ्ग बोकेको बौद्धिक अपाङ्गताबौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई आम नागरिक झैँ समान र सम्मानजनक व्यवहार गरी समाज विकासमा साथै अघि बढाउने र उचित सिकाई सहितको अवसर दिइने हो भने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू पनि समाजमा योगदान गर्न सक्ने सक्षम व्यक्ति बन्न सक्छन् ।११ मंसिर, २०७९6 min read Share