मधेश प्रदेशको बजेट संशोधनका लागि संकल्प प्रस्ताव दर्ता, उपभोक्ता समितिबाट काम गर्ने बाटो खुलाइँदै २९ पुस, २०८१3 min read Share
संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेशवादी दलमधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र आफ्नो अस्तित्व जोगाउन मधेशकेन्द्रित दलहरू फेरि एक ठाउँमा उभिने कसरतमा लागेका हुन् ।२३ पुस, २०८१6 min read Share
कांग्रेस-एमालेमाथि जनमतको ८ बुँदे टिप्पणीले मधेशको सत्ता गठबन्धनमा हलचलजनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले सार्वजनिक गरेको ८ बुँदे धारणाले मधेश प्रदेशको सत्ता गठबन्धनमा हलचल ल्याएको छ ।२० पुस, २०८१4 min read Share
मधेश प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई गुहार्ने प्रतिपक्षी दलका सांसदहरूको तयारीसँगसँगै उनीहरूले तत्काल अधिवेशन बोलाउन पनि माग गरेका छन् ।१६ पुस, २०८१5 min read Share
जनकपुरधामा विवाहपञ्चमीको तामझाम (तस्वीरहरू)जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले साधुसन्तहरूलाई भोजन गराई दक्षिणाको कोसेलीको रकम प्रदान गरी उनीहरुलाई विदाइ गरेका छन् । २२ मंसिर, २०८१1 min read Share
विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन यस्तो छ प्रदेश सरकारको तयारीराम र सीताबीच फूलबारीमा गराइने भेटघाटलाई फूलबारी लीला भनिन्छ । फूलबारीमै पहिलोपटक सीता र रामको भेट भएको वाल्मीकि रामायणमा उल्लेख छ । सोही पौराणिक कथाका आधारमा फूलबारी लीला कार्यक्रम गर्ने प्रचलन छ ।१७ मंसिर, २०८१5 min read Share
मधेश प्रदेशका गृहमन्त्री लेखी आफू असुरक्षित रहेको भनेपछि बबाल मधेश प्रदेशका गृह कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीले आफू भुमिगत समूहबाट असुरक्षित रहेको सार्वजनिक गरेपछि त्यसले मधेशमा बबाल उत्पन्न भएको छ ।१५ मंसिर, २०८१5 min read Share
धनुषामा विवाह गर्न दबाब दिएपछि साथीसँग मिलेर प्रेमिकाको हत्या, प्रेमीसहित तीन जना पक्राउधनुषामा एक युवकले साथीसँग मिलेर प्रेमिकाको हत्या गरेका छन् ।१४ मंसिर, २०८१2 min read Share
चार महिनामा मधेश सरकारको बजेट खर्च २ प्रतिशत !चालु आर्थिक वर्षको ४ महिनामा चालुतर्फ ७.२० प्रतिशत र पुँजीगत अर्थात विकासतर्फ ०.१७ प्रतिशत मात्रै बजेट खर्च हुनुले पनि प्रदेश सरकारको विकासप्रतिको गम्भिरता देखाउँछ ।४ मंसिर, २०८१5 min read Share
सुस्त गतिमा मधेशको छोरी शिक्षा बीमा कार्यक्रम, ६ वर्षमा १६ हजारको मात्र बीमा कुनै समयको मधेश प्रदेश सरकारको सबैभन्दा लोकप्रिय कार्यक्रम ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम यतिबेला अलपत्र जस्तै भएको छ ।२४ कात्तिक, २०८१5 min read Share
बढ्दै छ छठको लोकप्रियतालोक आस्था, सामाजिक एकता तथा प्रकृति पूजाको पर्व छठअन्तर्गत आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ । गएराति खराना सकिएलगत्तै बाँसको डालोमा छठका लागि बनाएका परिकारहरू भुस्वा, टकुवा, लड्डु, केरासहितका सामग्री लिएर श्रद्धालुहरू छठ घाट अर्थात् पोखरी, नदी तथा जलाशय भएको ठाउँमा पुगेका छन् ।२२ कात्तिक, २०८१4 min read Share
मधेशमा भित्रियो छठको रौनकछठको अवसरमा विशेष रौनक छाउने तराई मधेशका जिल्लाहरूमा यस वर्ष पनि सो पर्वको तयारी भइरहेको छ । छठलाई मधेशको सबभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ ।१९ कात्तिक, २०८१5 min read Share
मधेशमा दसैँः झिझिया नाच्दा किन रोकिन डराउँछन् महिलाहरू ?मधेश पनि सांस्कृतिक विविधताले भरिएको छ । यहाँ मैथिली, भोजपुरी, अवधिका मौलिक संस्कृतिहरू छन् ।२८ असोज, २०८१10 min read Share
हिरासतबाट फरार भएका ९ जनै थुनुवा पक्राउ, घटना छानबिन गर्न दुई समिति गठन जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका सबै थुनुवा पक्राउ परेका छन् । ८ असोज, २०८१2 min read Share
चाडपर्व नजिकिँदै जाँदा जानकी मन्दिरमा सरसफाइ (फोटो फिचर)जानकी मन्दिर परिसरदेखि मन्दिरको भित्री भागको पनि सरफाइ गरिएको छ । सरसफाई गरेपछि जानकी मन्दिर परिसर चिटिक्क देखिएको छ ।५ असोज, २०८१2 min read Share
मधेशमा बढ्दै संविधानको स्वीकार्यतामधेशकेन्द्रित दलहरूले संविधानलाई अपुरो अधुरो, मधेशविरोधी भनेर विरोध गरिरहे पनि समग्रमा उनीहरूलाई हाइसन्चो नै छ । उनीहरूले पाउने सत्ता, भत्ता र सेवा सुविधा पाइनै राखेका छन् । तर, २०७२ असोज ३ लाई कालो दिनकै रूपमा मनाउन पनि मधेशमा छोडिएको छैन ।४ असोज, २०८१14 min read Share
इद मिलाद–उन नवी अर्थात् मोहम्मद डेको सन्देशआज नेपालसहित विश्वका विभिन्न देशमा मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु अलैहे वसलमको १४९९औँ जन्मजयन्ती मनाउँदै छन् ।३१ भदौ, २०८१9 min read Share
मधेशः बजेट खर्च गर्दा पूर्वस्वीकृति लिनुपर्ने अर्थ मन्त्रालयको सर्त, अरु मन्त्रालय भन्छन्- हाम्रो अधिकार खोसियो३० भदौ, २०८१3 min read Share