माओवादीलाई नदिएर जबर्जस्ती गर्न खोजिए नुवाकोट १ मा विद्रोह हुन्छ: हितबहादुर तामाङ (अन्तर्वार्ता)
मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दा माओवादीको जित हुने हो । देउवाले दाबी गर्दा पनि त्यही भन्नुहुन्छ होला । उहाँले जित्नुभयो भने मैले उहाँलाई माला लगाइदिऊँला, मैले जिते मलाई माला लगाइदिनुहोला ।
२८ भदौ, २०७९
12 min read
Share
गठबन्धनपछि देउवाले कांग्रेसभित्रै मिलाउनुपर्ने छ भागबन्डा, १० सिटमा सिटौलाका आँखा
विद्यार्थी राजनीतिदेखि टिम बनाएर राजनीतिक अभ्यास गरेका काफ्ले सिटौला र देउवा दुवैलाई मनाउन लागि परेका छन्
२५ भदौ, २०७९
7 min read
Share
भक्तपुर-१ : अरु दलले चुनावै लड्न नचाहने नेमकिपाको गढ
यो क्षेत्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ हो, जहाँ अन्य प्रतिस्पर्धीहरू आधा भन्दा कम मतले पराजित हुन्छन् ।
२४ भदौ, २०७९
6 min read
Share
मधेसमै थर्ड पोल बन्ने सपना बोकेको लोसपालाई एमालेसँगको तालमेल कति सहज ?
स्थानीय चुनावमा पार्टी फुटको असर देखिएपछि मधेसकेन्द्रित दलहरू आगामी चुनावमा गठबन्धनको टेको लिने ध्याउन्नमा छन् ।
२२ भदौ, २०७९
6 min read
Share
देउवालाई इतर पक्षको चेतावनी- पेलेर अघि बढे चुनावमा भागै लिँदैनौँ
‘गठबन्धनको वैशाखी चढेर पार्टीभित्रको एउटा समूहको मात्र सभापति हुन खोज्नुभयो भने त्यसले गम्भीर दुष्परिणाम दिन सक्छ भनेर उहाँकै अगाडि भनेको छु,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, 'ल... तपाईंहरूले नै चुनाव लड्नुस्, हामी कतै कोही पनि सहभागी हुन्नौँ भन्ने अवस्था आउँछ । सम्मान भएन भने समर्पण हुँदैन ।’
२१ भदौ, २०७९
7 min read
Share
कांग्रेसभित्र प्रचण्डीकरण हुँदैछ, आन्दोलनको सर्वनाशको पात्र शेरबहादुर देउवा बन्दैछन् : पुरञ्जन आचार्य
२१ भदौ, २०७९
29 min read
Share
यी ६ कारण जसले सत्ता गठबन्धनमा सिट बाँडफाँट गुजुल्टियो, कांग्रेसकै तीनथरी दाबी
आगामी चुनावमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने तयारीमा रहेको कांग्रेस चुनावपछि भने गठबन्धन बाहेकका दलको सहायतामै संसदमा बहुमत पुर्याउने रणनीतिमा छ ।
१६ भदौ, २०७९
9 min read
Share
रवीन्द्र मिश्रको राप्रपा प्रवेशमा बुद्धिमान बाधक
विवेकशील साझाबाट आउँदा मिश्रलाई सहअध्यक्ष र शरद पाठकलाई महामन्त्रीसहित केही पदाधिकारी दिने सहमति पनि भएको थियो । तर, उपाध्यक्षहरू बुद्धिमान तामाङ र विक्रम पाण्डेबीच को सिनियर भन्ने विवाद रहिरहँदा मिश्रको प्रवेशलाई तामाङले रुचाएनन् ।
१५ भदौ, २०७९
5 min read
Share