...अनि आरजुले भनिन्– मैले त एउटा मात्र पढेकाे छु, छोराको बिहेले केही पनि भ्याइनँ४ फागुन, २०८०7 min read Share
पूर्णबहादुरकाे प्रतिवेदन– कम्युनिस्ट पार्टी काँक्राझैँ चिरिएका बेला पनि कांग्रेसले चुनाव भनेनउपसभापति खड्काको प्रतिवेदन इतिहासको आत्मरतिमा रमाएको छ ।३ फागुन, २०८०13 min read Share
नेपाल मात्र खत्तम भयो भन्ने भाष्य बनाइँदै छ, यो सत्य होइन : (अन्तर्वार्ता)विदेशमा बसेर दु:ख गर्नुभएकाहरूले राजनीतिकर्मीलाई सूत्रात्मक रूपमा लिनुभएको छैन । नेताले खाए, सके, लुटे, हाम्रो रेमिट्यान्सबाट तलब भत्ता खाने गरेका छन् भन्ने भाष्यहरू नआउने होइन । त्यसमा कतिपय कुराहरूमा सत्यता पनि छ ।१ फागुन, २०८०18 min read Share
...अनि ओली संसदमा भाषण नगरी फर्किएआज बोल्ने तयारी थियो, के भएर बोल्नुभएन भन्ने जिज्ञासामा ओलीले भने, ‘आज प्रधानमन्त्रीज्यू बाहिर व्यस्त हुनुहुँदोँरहेछ । त्यसैले अर्को दिन बोल्छु ।’ २४ माघ, २०८०6 min read Share
कांग्रेस नेतालाई जनताकाे गुनासाे– सरकारले मल दिँदैन, भारतबाट ल्याए मुद्दा लगाउँछमध्यम वर्गका व्यवसायीहरूले ८ प्रतिशत ब्याजमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशत पुगेको गुनासो पनि कांग्रेस नेताहरूलाई सुनाएका छन् ।१८ माघ, २०८०8 min read Share
प्रधानमन्त्री प्रचण्डले कहिले फेर्लान् मन्त्री ? जनमतलाई सरकारमै राख्लान् ?‘फागुन १० पछि म मन्त्री बन्छु,’ मन्त्रीका आकांक्षी ती नेताले शिलापत्रसँग भने । १६ माघ, २०८०8 min read Share
एकीकृत समाजवादीको लक्ष्य : चुस्त संगठन, मस्त मत२०७९ सालको संघीय चुनावमा एकीकृत समाजवादी राष्ट्रिय दल नबनेपछि अब संगठन चुस्त बनाउने तयारीमा पार्टी लागेको छ१४ माघ, २०८०5 min read Share
७८औँ वर्षमा कांग्रेसले पहिलाेपटक मनाएकाे वार्षिकाेत्सवमा नेताहरूले के भने ?पार्टी सभापति शेरबहादुर देउवादेखि अन्य पदाधिकारीहरूको चुनावी समीक्षा औपचारिक कार्यक्रमको विषयवस्तुभन्दा गहन थियो । १२ माघ, २०८०7 min read Share
काेशी फ्याक्टर : सिटाैलालाई माओवादीले राष्ट्रियसभा अध्यक्षमा सहयाेग गर्ला ?गठबन्धनका एक उम्मेदवार रहेका सिटौला जित्ने र सोही मतदाता भए पनि माओवादी उम्मेदवार पारजित हुनुले सत्ता गठबन्धनमा अविश्वास जन्माइदिएको छ११ माघ, २०८०5 min read Share
निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा २ सय २१ स्थानीय तह, किन जान मान्दैनन् कर्मचारी ?१० माघ, २०८०8 min read Share
बजेट ल्याउन नसकेका पालिका प्रमुखको दिक्दारी- प्रधानमन्त्रीलाई तालाचाबी बुझाएर घरको काम गर्छौं९ माघ, २०८०6 min read Share
सत्ता र प्रतिपक्षको आन्दोलनकाे गफ : कोही सरकार ढाल्ने, कोही व्यवस्था फाल्नेप्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्माओलीले बिहीबार सडक आन्दोलनको कुरा निकालेका छन् । उनले आन्दोलनबाट वर्तमान गठबन्धन भत्काउने हाँक दिए । ५ माघ, २०८०6 min read Share
जसपा र जनमतको लफडा : जसपा भन्छ- गठबन्धन छाडे हुन्छ, जनमत भन्छ- निकाल्दिए हुन्छ मधेशमा जनमत र जसपाबीच वर्चस्वकाे प्रतिस्पर्धा छ ।४ माघ, २०८०8 min read Share
महासमितिबाटै १५औँ महाधिवेशनको मिति तोक्न दबाब दिने कोइराला समूहको तयारी७-१० फागुनमा बस्ने महासमितिको बैठकबाटै महाधिवेशनको मिति तय गर्नुपर्ने नेता कोइरालाले बताउँदै आएका छन् । पार्टीलाई बलियो र सुदृढ बनाउन समयमै महाधिवेशन गर्नुपर्ने कोइरालाको भनाइ छ । २५ पुस, २०८०6 min read Share
राष्ट्रियसभामा गएपछि पार्टी सभापति बन्ने सिटौलाको सपना के हुन्छ ?संसदीय चुनावमा पटकपटक हार व्यहाेरेका सिटाैला अहिले राष्ट्रियसभामा भने जित्ने निश्चित देखिएकाे चुनाव लड्दै छन् । २४ पुस, २०८०5 min read Share
कांग्रेसमा टिकट वितरण: रातभरिकाे रस्साकस्सीपछि देउवाले लिएकाे आफूअनुकूल निर्णयदिनभरको दौडधुप र रातभरको प्रतीक्षापछि देउवाले १० जनाको टिकट निश्चित गर्दा आफू अनुकूल निर्णय लिए । २३ पुस, २०८०6 min read Share
एमालेलाई राष्ट्रियसभाहुँदै सरकारमै ल्याउने प्रचण्डको दाउ, माधवले 'नो' भनुञ्जेल मान्दैनन् देउवागठबन्धनबाटै बलियो साथ नपाएको अनुभूति गरेका प्रचण्डले आगामी राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि साथै लिएर जाने रणनीति बनाएका छन्२० पुस, २०८०5 min read Share