जब मिडिया नै नागरिकविरुद्ध हुन्छ, नागरिकले मिडिया बन्नुपर्छयो नागरिक हुनुको परीक्षाको समय हो । नागरिक हुनुलाई फेरि बुभ्नुपर्ने छ र त्यसका लागि लड्नुपर्ने छ । यति जान्दाजान्दै पनि कि यतिबेला नागरिक हुनुमा चौतर्फी हमला भइरहेको छ अनि सत्ताको निगरानी बढिरहेको छ, एक व्यक्ति वा एक समूहको रुपमा जसले यो हमलाबाट आफूलाई बचाउन सक्छ अनि यसमा खारिन्छ, त्यही नागरिकले भविष्यको सुदृढ समाज र सरकारको आधारशिला राख्नेछ ।२२ भदौ, २०७६ Share
मैले हारेको होइन, मोदीले जितेका हुन्नोकरी सिरिजकै दबाबका कारण नरेन्द्र मोदीजस्तो प्रचण्ड बहुमतसहितको सरकारले पनि रेलवेमा लाखौँ मान्छेलाई रोजगारी दिनु पर्यो । यो सिरिजका लागि कयौँ मोदी समर्थकले नै मलाई आफ्नो समस्या सुनाएका थिए । तपाई हेर्न सक्नुहुन्छ, पाँच वर्षमा कति पटक रोजागरीका लागि सरकारले आह्वान गर्यो ? अन्तिम वर्षमा मैले नौकरी सिरिज चलाएपछि सरकारले बाध्य भएर रोजारी दिनु परेको थियो । र, यो माग मोदी मिडियाले गरेका थिए कि रविश कुमारले ?११ जेठ, २०७६ Share