गुराँसेका किसानका दु:ख : फल्नै छाडे स्याउ, सुक्न थाले बोटदैलेखको गुराँस गाउँपालिका- ५, जिल्लानेका किसान नरबहादुर चन्दको बगैँचामा स्याउका दाना लटरम्म फल्दा उनको जीवन पनि भरिलो थियो । एकै सिजनमा १३ हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । चन्दको बगैँचामा ५० क्वीन्टलसम्म स्याउ फल्थ्यो१७ मंसिर, २०८०10 min read Share
पुष्पलाल लोकमार्गमा हिँडेको एमालेले कोर्ला त मध्यपहाडको समृद्धि ?राष्ट्रिय जनगणना २०७८ अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरूमध्ये पाँचबाहेक २१ वटा जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको देखाएको छ ।१५ मंसिर, २०८०5 min read Share
जाजरकोटमा भूकम्पपीडितका लागि राजनीतिक दलले बनाइदिए पाँच सयभन्दा बढी अस्थायी आवास १३ मंसिर, २०८०5 min read Share
भेरी लिफ्ट परियोजनाः विश्व बैंकका नेपाल निर्देशक भन्छन्- तीन वर्षपछि वीरेन्द्रनगर आउँदा भेरीको पानी गिलासमा पिउन पाउँ१२ मंसिर, २०८०6 min read Share
एमाले त्याग्ने तयारीमा कर्णालीका पूर्वसभामुख शाही, कर्णालीमा कस्ताे पर्ला प्रभाव ?नेकपा एमाले दैलेखका नेता एवम् पूर्वसभामुख राजबहादुर शाही पछिल्लो समय नेकपा एमालेबाट टाढिँदै गएका छन् ।९ मंसिर, २०८०5 min read Share
भूकम्पको पीडा भुल्न त्रिपालभित्र नाच्दैगाउँदै पढ्छन् बालबालिकागोल घेरामा बसेका उनीहरूले ‘माया पानको पात, माया तिम्लाई सम्झिन्छु दिनको रात मर्स्याङ्दी सललल....’ जस्ता बोलको गीत गाइरहेका थिए । बीचमा ५ वर्षीया बालिका छमछम नाचिरहेकी थिइन् ।५ मंसिर, २०८०5 min read Share
चुनावको एक वर्षः कर्णालीमा कानुन निर्माण लथालिङ्ग, संघको चेपुवामा सरकारप्रदेशको औचित्य पुष्टि गर्न प्रदेश सरकार र प्रदेशसभा असफल देखिएको टिप्पणी हुन थालेका छन् ।४ मंसिर, २०८०10 min read Share
बन्ला त भारतले नचाहेको प्रचण्डले अघि सारेको नेपालको ‘गेमचेन्जर’ कर्णाली–चिसापानी जलविद्युत् परियोजना ?२ मंसिर, २०८०9 min read Share
खुला आकाशमुनि रात बिताइरहेको जाजरकोटभूकम्पले घर चिराचिरा पारेपछि त्रासले ११ परिवार एउटै त्रिपालमुनि सुत्न बाध्य हुनुपरेको भेरी नगरपालिका–४ कि शिला पुनले गुनासो गरिन्२६ कात्तिक, २०८०13 min read Share
जाजरकोटमा भूकम्पले ३४ हजार बढी घरमा क्षति, ६७ हजार नागरिक विस्थापित जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्दविन्दु भएर गएको भूकम्पका कारण जाजरकोटमा ३४ हजार बढी घरमा क्षति पुगेको छ । भूकम्पबाट जाजरकोटमा ६७ हजार बढी नागरिक विस्थापित भएका छन् ।२३ कात्तिक, २०८०4 min read Share
राष्ट्रप्रति–प्रधानमन्त्री पुगे, राहत पुगेनभूकम्पले थला परेको जाजरकोटमा सदरमुकामबाट पठाएको राहत सामग्री अझै राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहतभन्दा अगाडि गाउँ पुगे ।२३ कात्तिक, २०८०6 min read Share
जाजरकोट भूकम्प : के गर्दै छ प्रदेश सरकार ?कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा प्रधानमन्त्री र संघीय मन्त्रीका साथमा प्रभावित क्षेत्रमा पुगेका छन् । तर, उनी संघकाे छायाँमा परेका छन् । २२ कात्तिक, २०८०4 min read Share
भूकम्पमा बाँचेकी जेनिसा, जसले बुवालाई आफूहरू घर भत्किँदा च्यापिएको खबर गरिन् (भिडियो)उनका अंकल आएर उनीसँगै उनकी आमा, दिदी, बहिनी र तीन जना साथीलाई उद्दार गरेपछि उनीहरूको ज्यान बच्यो ।२१ कात्तिक, २०८०4 min read Share
जाजरकोट भूकम्पमा भाग्यले बाँचेकाहरूको पीडा- अन्न सबै पुरियो, के खाएर बाँच्ने ?भूकम्पले घर ध्वस्त भएको छ, घरसँगै भएको सबै अन्न पुरियो, के खाने ? कहाँ बस्ने ? भाँडाकुँडा पनि सबै घरसँगै पुरिए, पाल हालेर बसेका छौँ, जाडोको समय छ, के गरी बस्ने हो२० कात्तिक, २०८०5 min read Share
जो घातक कम्पनबाट बाँचे: 'मरिन्छ भन्ने लाग्यो, छोराछोरी सम्झिएँ'बेलुका ९ बजे खाना खाइवरी श्रीमतीसँगै सुतेका चक्रबहादुर त्यसको तीन घण्टापछि आएको घातक कम्पनबाट बाँच्न सफल भए । श्रीमतीसँगै रहेका चक्रबहादुर श्रीमतीसँगै आफूलाई पनि बचाउन सफल भए ।१९ कात्तिक, २०८०4 min read Share
जाजरकोटमा भूकम्पबाट किन भयो धेरै मानवीय क्षति ?जाजरकोटमा ठूलो मानवीय क्षति हुनुको प्रमुख कारण रातिको समयमा भूकम्प जानु, बस्तीनजिक भूकम्पको केन्द्र हुनु, भौगोलिक अवस्था र परम्परागत शैलीका पुराना घर रहेको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् बलबहादुर तामाङ बताउँछन् । १९ कात्तिक, २०८०5 min read Share