याे जाडाेमा फिरन्ते राउटे बराहताल र गिरीघाटमा के गर्दै छन् ?अर्को कुरा, बजारमा पाइने गुणस्तरहीन मदिराको लतले झन् चुनौती थपेको छ । यो समुदायका अधिकांश ठूलादेखि बालबालिकाले समेत मदिरा सेवन गर्ने गरेको बताइन्छ ।२ माघ, २०८१12 min read Share
१४ महिनापछि अघि बढ्यो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण योजनासंघीय सरकारले १७ कात्तिक २०८० मा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट क्षति पुगेका संरचना निर्माणको प्रक्रिया अघि बढाउने भएको छ ।१ माघ, २०८१7 min read Share
कर्णालीका तीन हजारभन्दा बढी दुग्ध उत्पादक किसानले पाए प्रोत्साहनबापत १ करोडकर्णाली प्रदेश सरकारले तीन हजार बढी दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापतको रकम प्रदान गरेको छ२८ पुस, २०८१6 min read Share
१०औँ राष्ट्रिय खेलकुद: परिषद्को उपाध्यक्ष र सदस्य-सचिव नियुक्तिमै अल्झियो कर्णाली सरकारमुख्य आयोजक संघीय सरकारले १०औँ राष्ट्रिय खेलकुदको मिति तय गरेर आवश्यक तयारी थालेको भए पनि व्यवस्थापक रहेको कर्णाली प्रदेश सरकार भने उपाध्यक्ष र सदस्य-सचिव नियुक्तिमा अल्झिएको छ ।२७ पुस, २०८१9 min read Share
मानसिक स्वास्थ्य प्रवर्द्धनमा के गर्दै छ कर्णाली सरकार ?मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या तीन हजार दुई सय १५ अर्थात् ६.१ प्रतिशत रहेको जनगणनाको तथ्यांकमा उल्लेख छ । यो आफैँमा कहालीलाग्दो तथ्यांक रहेको सरोकारवाहरू बताउँछन् ।२६ पुस, २०८१8 min read Share
जगदुल्ला हाइड्रोपावरको ठेक्का रद्द भएसँगै आयोजना लम्बिने संकेतकर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा बन्न लागेको अर्धजलाशययुक्त १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया रद्द भएको छ ।२४ पुस, २०८१6 min read Share
राज्यको नजर नपुगेको तेलपानी–भुरीगाउँ सडक, पाइलैपिच्छे दु:खको खानीमा छन् स्थानीयरानीघाटसम्म ल्याइएका सामग्रीहरू झोलुङ्गेपुलको सहायताबाट मजदुरहरूले भेरी नदी तराउँछन् । यो बाध्यता अहिलेको भने होइन । साँझ परेपछि प्रदेश राजधानी वीरेन्द्रनगर झलमल्ल हुन्छ ।२२ पुस, २०८१12 min read Share
दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिलिङ: अधिकारीहरू भन्छन्- तेलभन्दा पनि प्राकृतिक ग्यासको सम्भावना बढी छ१९ पुस, २०८१9 min read Share
कर्णालीमा १.९४ प्रतिशतले बढ्यो कृषि बालीले ढाकेको क्षेत्रनेपाल राष्ट्र बैंक कर्णाली प्रदेशले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भएको देखाएको छ ।१८ पुस, २०८१9 min read Share
सम्झौता हुन्छन् तर नियमित हुँदैनन् कर्णाली प्रदेश अस्पतालका सेवाकर्णाली प्रदेश अस्पतालमा गत आर्थिक वर्ष २०८०-८१ सम्म चार जनाको मिर्गौला प्रत्यारोपण गरिएको भए पनि चालु आर्थिक वर्ष २०८१-८२ को हालसम्मको प्रगति भने शून्य छ ।१७ पुस, २०८१9 min read Share
लुम्बिनीबाट सर्न थाले कर्णालीका प्रहरी संरचना, अब प्रहरी बन्न धाउनुपर्ने छैन नेपालगञ्जकर्णाली प्रदेशवासीलाई नेपाल प्रहरीको भर्ना प्रक्रियामा सहभागी हुन नेपालगञ्ज धाउन पर्ने बाध्यताको अन्त्य भएको छ ।१५ पुस, २०८१7 min read Share
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणमा वन क्षेत्रको विवाद सुल्झियो, स्थानीयको अवरोध कायमैबाँकेको बैजनाथ गाउँपालिका–१ गाभरमा ६ र बानियाभार तीन (हाइटेन्सन) टावर गरी नौ ओटा टावर निर्माणमा स्थानीयले अवरोध गरेका गर्दै आएका छन् ।१४ पुस, २०८१7 min read Share
कर्णालीको समृद्धि यात्रामा लुम्बिनीको काँध कर्णाली र लम्बिनीका मुख्यमन्त्रीले शुभारम्भ गरेको यो अभ्यासलाई संघीयता कार्यान्वयनको सवल पक्षका रूपमा हेरिएको छ । १३ पुस, २०८१7 min read Share
भेरी–बबई डाइभर्सन निर्माणमा किन भइरहेको छ विलम्ब ?अत्याधुनिक प्रविधिको प्रयोगमार्फत तोकिएको मितिभन्दा एक वर्षअगावै सुरुङको ब्रेक थ्रु भएर चर्चा कमाएको आयोजनाको दोस्रो चरणको काम भने धिमा गतिमा चलिरहेको छ ।१२ पुस, २०८१7 min read Share
सांसद शाहीको निर्माण कम्पनीलाई कालो सूचीमा राखिदिने प्रदेश सरकारको चेतावनीकर्णाली सरकारले अनक जयदेवीले जिम्मा लिएर अलपत्र पारेका सुर्खेत पश्चिमका दुई रणनैतिक महत्त्वका सडक आयोजना एक साताभित्र अघि नबढे कानुनी प्रक्रिया थाल्ने चेतावनी दिएको छ ।१० पुस, २०८१11 min read Share
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई कानुनमै विभेदसानै उमेरदेखि मनोसामाजिक समस्याको सिकार बनेकी उनले समाजबाट मात्र होइन, परिवार तथा साथीसङ्गीमा हेलाको पात्र बनिन् । लामो समयसम्म मानसिक समस्यामा परेपछि उनले आफ्नो पढाइ बीचमै छोडिन् । यही समस्याका कारण उनको पढाइ १६ वर्षसम्म रोकियो ।९ पुस, २०८१11 min read Share
जेब्राक्रसदेखि लेन मार्किङ खुइलिएका प्रदेश राजधानीका सडकले बढाउँदै दुर्घटनाको जोखिमयात्रु र सवारीको बढी चाप हुने क्षेत्रमा ट्राफिक लेन व्यवस्थित नहुँदा पैदलयात्रु दुर्घटनामा पर्ने जोखिम उच्च हुँदै गएको छ । वीरेन्द्रनगरका सडकमा ट्राफिक बत्तीको व्यवस्था त गरिएको छैन, सडकमा लेनको मार्किङसमेत राम्रोसँग हुन सकेको छैन । ८ पुस, २०८१9 min read Share
संघीयता कार्यान्वयनको दुर्वल पाटोः प्रदेशले अघि सारेका आयोजनामा भोगाधिकारको गोलचक्कर४ पुस, २०८१8 min read Share