'उज्वल सपना'को स्वर्णिम नेपाल र रास्वपाका चुनौती
कुशल र सक्षमलाई चुन्ने संस्कृति बस्दै गएको हो कि भन्ने छनक देखिएको छ । यसो भएमा अर्को चुनावसम्म यो सुरुवातको आँधीले भ्रष्ट, असक्षम र दुई चारजना पुरानाको पकडको राजनीतिलाई नयाँ र वैकल्पिक शक्तिको हातमा ल्याउने छ ।
१२ वैशाख, २०८०
11 min read
Share
राजनीतिको टर्निङ प्वाइन्ट बन्न सक्छ बालेनले बालेको दियो
भारतमा एउटै मात्र प्रधानमन्त्री मोदी हुँदा हाम्रो देशमा भने चार व्यक्ति प्रधानमन्त्री र पाँचपटक सत्ता परिवर्तन भएको छ । मन्त्रीहरू त कति हो कति । सत्ताको एक/दुईवर्षे कार्यकाल मात्र हुनु र छ/छमहिने प्रधानमन्त्री/मन्त्रीहरूले देश दोहन गर्नु राष्ट्रका लागि घातक हो ।
९ जेठ, २०७९
12 min read
Share