बजेट रकमान्तर गरेर सांसदलाई ल्यापटप बाँड्दै कोशी प्रदेशसभा, अघि बढाइयो खरिद प्रक्रियासांसदलाई ल्यापटप बाँड्न बजेट रकमान्तर गरिएको भन्दै कांग्रेस र सत्ता पक्षकै सांसदहरूले विरोध जनाएका छन् ।४ जेठ, २०८०4 min read Share
धरानको कार्यपालिका निर्णय : स्थानीय आयोजनाको ठेकेदारलाई ढुङ्गागिट्टी बेच्नेधरान उपमहानगरको कार्यपालिका बैठकले स्थानीय आयोजनाका ठेकदारहरूलाई नदीजन्य स्रोत बिक्री गर्ने निर्णय गरेको छ ।१ जेठ, २०८०5 min read Share
धरानमा पानी ल्याउन श्रमदानको लहर ल्याइरहेका हर्क, समन्वयमा चुक्दा भने विवादै विवाद२८ वैशाख, २०८०16 min read Share
कसले सुन्ने लालबहादुर विकको चीत्कार ? चार महिनादेखि अदालतले सारेको सार्यै छ पुनरावेदनको पेसी२३ वैशाख, २०८०12 min read Share
यसरी समाधान हुन सक्छ धरान-बराहक्षेत्र खानेपानी विवादहुन त नेताहरूलाई आलोचना गर्दा पनि गालीमा पानीको स्रोतको विषय पनि निकै आउँछ । कसैलाई गण्डकी बेचुवा । कसैलाई कोशी बेचुवा । कसैलाई महाकाली बेचुवा । राजनीतिक नेतृत्वलाई गालीको रचना गर्भसमेत पानीमै आएर निर्भर छ ।१८ वैशाख, २०८०11 min read Share
हर्कलाई बराहक्षेत्र नगरको पत्र: कोकाहको पानी लग्ने भए कार्यपालिकाको निर्णय ल्याऊबराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले तत्काल खानेपानीको काम रोकेर संस्थागत समन्वय गर्न धरान उपमहानगरलाई पत्र पठाउने निर्णय गरेको छ ।१३ वैशाख, २०८०4 min read Share
हर्क साम्पाङ भर्सेस वडाध्यक्षः शपथसँगै सुरु भएको जुँगाको लडाइसाम्पाङको स्पष्टीकरणपछि भने कार्यपालिका सदस्यहरू थप चिढिए । त्यसपछि मेयर साम्पाङले बोलाएका कुनै पनि कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरू उपस्थित भएका छैनन् । मेयर राई सच्चिनुपर्ने भन्दै ५ बुँदे माग अघि सारेर उनीहरू आन्दोलित छन् । ८ वैशाख, २०८०8 min read Share
विराटनगर–धरान सडकमा जेलिएको राजनीति : एउटै सडकमा थरीथरी मापदण्डदुई ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने कोशी राजमार्गको विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथांकासम्म निर्माण कार्य धमाधम चल्दैछ । कति ठाउँमा पुनः निर्माण चल्दैछ भने कति ठाउँमा अहिले नवनिर्माणको काम जारी छ । ६ वैशाख, २०८०8 min read Share
धरान हाँक्न हिँडेका हर्क३० चैत, २०७९5 min read Share
इटहरी उपमहानगरमा बग्रेल्ती विज्ञ र सल्लाहकार: महालेखाले जे नगर भन्छ त्यही गर्छन् मेयर पौडेलउपमहानगरपालिकाले नियुक्ति गरेका विज्ञको त्यस्तो कुनै नियमित काम छैन । काम पनि कसरी होस तलबी विज्ञहरूलाई न उपमहानगर आफैँले बनाएको कानुनले चिन्छ । न त सङ्गठन संरचनाले नै ।२४ चैत, २०७९11 min read Share
'नागरिक अभिनन्दन'मा ज्ञानेन्द्रले भने- सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ (भिडियो)'सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन,' सम्बोधनका क्रममा शाहले भने२० चैत, २०७९4 min read Share
नागरिक अभिनन्दनमा पूर्वराजाको सम्बोधन- तपाईंहरूको मागप्रति म गम्भीर छु'सदा सर्वदा स्वाधिन रहेको र आफ्नै मौलिक मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैँ राम्रो लाग्छ, हामीलाई सधैँ प्यारो लाग्छ,' शाहले भने ।२० चैत, २०७९2 min read Share
पूर्वराजा ज्ञानेन्द्रको 'नागरिक अभिनन्दन' (तस्वीरहरू)सुनसरीको सदरमुकाम इनरुवामा पूर्वाराजा ज्ञानेन्द्र शाहको 'नागरिक अभिनन्द'को तयारी भइरहेको छ । आयोजकहरूले गणतन्त्र आएयताकै पहिलोपटक शाहको 'नागरिक अभिनन्दन' हुन लागेको दाबी गरेका छन् ।२० चैत, २०७९1 min read Share
पूर्वमा पूर्वराजाको चहलपहलः के गर्दैछन् ज्ञानेन्द्र ?राजावादीहरूको आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा शाहलाई राजाकै हैसियतमा अभिनन्द गर्न लागिएको पूर्वमन्त्री केशरबहादुर विष्टले बताए ।१९ चैत, २०७९7 min read Share
कोशी प्रदेशः ‘ड्राफ्ट’ नियमावलीमा अटेन नामकरण संशोधन, माओवादी भन्छ- संशोधन हाल्छौँपहिचानवादीहरूले प्रदेश नम्बर १ पुनः नामकरण सङ्घर्ष समिति नामक मोर्चा बनाएरै कोशी नामकरण खारेजीको माग राख्दै आएका छन् । प्रदेशसभाबाट पारित भएको नाम सच्याउनुपर्छ भन्ने माग उनीहरूको छ ।१९ चैत, २०७९5 min read Share
प्रथम मधेसी महिला सीडीओकाे ‘पहाडी कमान्ड’लोकसेवाबाट सिफारिस भएर आएकामध्येबाट गृहले त्यतिबेला उनलाई जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) बनाएर पठाउने निधो गरेको थियो ।१८ चैत, २०७९6 min read Share
अशोक राई: एमालेको सहयोगमा सांसद, माओवादी नेतृत्वमा मन्त्रीसुनसरी- १ मा पार्टी अध्यक्षलाई छोडेर राईले खोटाङ- ३ मा गएर चुनाव जिते । २०४८ मा खोटाङ- ३ बाट निर्वाचित राई २०५१ को मध्यावधिमा भने खोटाङ- २ बाट निर्वाचित भए ।१७ चैत, २०७९5 min read Share
'काेशी खारेज' आन्दाेलन : छैन राेकिने छाँटनामकरणकै सन्दर्भमा अघिल्लो प्रदेशसभाको बैठकमा एमाले सांसद सर्वध्वज साँवाले प्रदेशसभाभित्रै गुहार मागेका थिए ।१६ चैत, २०७९7 min read Share