निकुञ्ज क्षेत्रमा विकास परियोजना बनाउन सर्वोच्चको रोक, न्यायाधीश फुयाँलले किन राखे फरक मत ?चार जना न्यायाधीशहरूले थपिएको कानुनी व्यवस्था खारेजको निर्णय गर्दा न्यायाधीश हरि फुयाँलले भने विकास परियोजना रोक्ने गरी कानुन खारेज गर्न नहुने राय दिएका छन् ।३ माघ, २०८१7 min read Share
के स्थगित भएको हो कोशीको लगानी सम्मेलन ?आयोजना छनोट र लगानीकर्ता समन्वय नियमित प्रक्रियामा भए पनि कानुनी प्रक्रियागत हिसाबले केही समय लाग्ने भएकाले सम्मेलनको मिति सर्ने सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बताए ।२२ पुस, २०८१5 min read Share
इटहरीमा 'बम' आतङ्क : ३ वर्षअघिको विस्फोट घटनासँग के–के मिल्छ ?बम पड्काउने योजनासहित पर्चा फालेको हिमाल सुरक्षा परिषद्सँगको अपराध 'प्याटन' इटहरीको भर्खरैको घटनासँग भने मिल्दैन ।१७ पुस, २०८१7 min read Share
इटहरीमा शंकास्पद वस्तुः 'होक्स' राखेर सरकारलाई ४० दिने अल्टिमेटमसहितको पर्चाउपमहानगरअगाडि होक्स भेटिँदा बुढीखोलाको पुल छेउमा भने प्लास्टिकभित्र केही फोहोर मात्र भेटिएको प्रहरीले बताएको छ१६ पुस, २०८१3 min read Share
कोशी रिफ्रेसमेन्ट : ३३ करोडभन्दा बढी सरकारी लगानी, निजीक्षेत्रलाई जिम्मा लगाउने तयारीसरकारको महत्त्वाकाङ्क्षी योजनामा आफैँले अघि सरेर ठूलो लगानी गरिसकेको यो योजना निजीक्षेत्रलाई जिम्मा दिने गरी योजना सरकारले अघि बढाएको हो ।१२ पुस, २०८१7 min read Share
कोशी सरकार : लगानी सम्मेलनको शोकेसमा लोकल रक्सीदेखि मोनोरेलसम्म राख्ने तयारीकोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार सम्मेलनमै लगानीकर्तासँग समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना छ ।८ पुस, २०८१9 min read Share
उमागौरी सहकारी प्रकरण : लेखा समिति सभापतिपत्नीसहित २५ जना फरार, के हो 'कनेक्सन' ?३० मंसिर, २०८१5 min read Share
ग्रामथानमा कांग्रेस प्रेसरमा हुँदा एमालेको धक्का हान्ने दाउ, 'सरप्राइज'को आशामा माओवादीपछिल्लो समय राजनीतिक वृत्तमा 'स्वतन्त्र'हरू प्रभावशाली बन्दै गएको चर्चा चल्ने गरेको छ ।१३ मंसिर, २०८१7 min read Share
आफ्ना सांसद हटाउन सीके राउत पत्र पठाइरहने, सभामुख अस्वीकार गरिरहनेजनमत सापकोटालाई कारबाही गरेर अर्को व्यक्तिलाई सांसद बनाउन चाहन्छ ।१० मंसिर, २०८१10 min read Share
कोशी प्रदेशको वित्तीय प्रगति: खर्च र राजस्व बढ्यो, संघीय अनुदानमा भने कमीचालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म कोशी प्रदेश सरकारले खर्च र राजस्व सङ्कलनमा वृद्धि गरेको छ ।९ मंसिर, २०८१3 min read Share
नदीको २० मिटर विवाद : मुआब्जामा २१ खर्ब खर्चको अनुमानपछि सर्वोच्चले दिएको पुनरावलोकनआर्थिक विषय मात्र होइन, सरकारले सर्वोच्चको परमादेशले प्रचलित कानुनी मान्यताको समेत उल्लङ्घन जिकिर निवेदनमा गरेको थियो ।७ मंसिर, २०८१8 min read Share
के कर्तव्य ज्यानमा सोझिन सक्छ दुर्गा प्रसाईंको मुद्दा ?महान्यायाधिवक्ता कार्यालयका एक अधिकृत भने दुर्गा प्रसाईंमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान हुने बाटो रहेको बताउँछन् ।४ मंसिर, २०८१6 min read Share
ग्रामथानमा १६ जनाको उम्मेदवारी, एमालेलाई बागीको तनावमोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।२ मंसिर, २०८१3 min read Share
ग्रामथानमा तात्यो उपचुनावको पाराे, धानबारीमा भोट माग्ने चटारोग्रामथान ७ धोबियारीकि पार्वती चौधरीलाई अहिले धान काट्न भ्याईनभ्याई छ । पार्वती आफ्ना केही छिमेकीहरूसहित धान काट्न व्यस्त छिन्१ मंसिर, २०८१7 min read Share
चतरामा 'पानी सुल्के' : के छ पानीमा ढुङ्गा उफार्ने अनौठो खेलको इतिहास ?सुनसरी, बराहक्षेत्र नगरपालिकास्थित चतरामा स्थानीय युवाहरू मिलेर ढुङ्गा सुल्काउने खेललाई प्रतियोगितात्मक बनाउने भएका छन् । 'स्टोन स्किपिङ च्याम्पियनसिप' नाम दिएर दोस्रो संस्करणको लगातार दोस्रो वर्ष 'ढुङ्गा सुल्काउने' खेल खेलाउने भएका हुन् ।१२ कात्तिक, २०८१4 min read Share
काेशीमा कोइरालापक्षले मन्त्री नपठाएपछि राईले पाए स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारीबिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूसँगै राखेको स्वास्थ्य मन्त्रालय भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईलाई जिम्मा लगाए ।८ कात्तिक, २०८१3 min read Share
कानुन कुल्चिँदै हर्क साम्पाङ: उपमेयरलाई बाइपास, वडाध्यक्षलाई कार्यवाहकउपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि धरानमा पुनः एक पटक हर्क भर्सेस अन्य राजनीतिक दल आमनेसामने भएका छन् ।१ कात्तिक, २०८१5 min read Share
दसैँमा सेतो टीका, के हो पूर्वी नेपालको यो परम्परा ?दसैँ भन्नेबित्तिकै आम रूपमा रातो टीका र जमराको चित्र आउँछ । गीत सङ्गीतमा समेत रातो टीका र जमराकै बिम्बमा दसैँलाई देखाइएको हुन्छ । दसैँ मनाउनेहरूले देशभर एकै तरिकाले भने मनाउँदैनन् ।२६ असोज, २०८१6 min read Share
चिट्ठा कानुन : पञ्चायत हुँदै बन्यो, सङ्घीयतामा आइपुग्दा कार्यान्वयन छैन'अहिलेसम्म मैले चिट्ठाको विषयमा अनुमति दिएको छैन । काम गरेको लामै समय भयो तर, कानुनको विषय ठ्याक्कै जानकारी भएन,' सहसचिवस्तरका एक प्रमुख जिल्ला अधिकारीले भने, 'यदि कानुन देखाएर अनुमति माग्न कोही आएछन् भने हामी कानुन हेरेर सोहीबमोजिम अघि बढाउँछौँ ।'२२ असोज, २०८१8 min read Share