केदार कार्कीकाे अनशनमा कांग्रेसका क–कसले दिए साथ, वार्तामा काे–काे छन् सहभागी ?उहाँले जुन माग सार्वजनिक गर्नुभएको छ, ती मागहरूका विषयमा हामीले कुनै पनि योजनाहरू खारेज गरेका छैनौँ२६ भदौ, २०८१4 min read Share
पूर्वमुख्यमन्त्रीको आमरण अनशन : कोशीमा एमाले–कांग्रेस गठबन्धन के होला ?'अहिलेसम्म कांग्रेसले कुनै निर्णय गरेको छैन । उहाँले (केदार कार्की) गरेको व्यक्तिगत निर्णय हो,' प्रमुख सचेतक तामाङले शिलापत्रलाई भने ।२५ भदौ, २०८१3 min read Share
कोशीका पूर्वमुख्यमन्त्री कार्की किन बसे आमरण अनशनमा ?पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो अनशनमा आफ्नै पार्टीबाट समेत समर्थन जुटाउन भने नसक्ने देखिएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेले भने कार्कीको कदम केटाकेटी पाराको रहेको टिप्पणी गरेको छ ।२५ भदौ, २०८१7 min read Share
थामेको हिमताल विस्फोट : कोसी उच्च बाँधविरुद्धको चेतावनी दस्तकगत शुक्रबार चिटिक्क परेको सोलुखुम्बुको थामेगाउँको बस्ती एकै छिनमा विरुप बन्यो । खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला किनारको गाउँमा शुक्रबार दिउँसो एक्कासि आएको ठूलो बाढीले बस्ती तहसनहस बनाएको थियो४ भदौ, २०८१12 min read Share
कार्यकर्तासँग डराएको एमाले : ठाउँ कुठाउँ पार्टी नेताबारे नबोल्न निर्देशननेकपा एमाले कोशी प्रदेशले कार्यकर्ताहरूलाई १३ बुँदे आचारसंहिता जारी गर्दै 'ठाउँ कुठाउँ पार्टी नेताबारे नबोल्न' निर्देशन दिएको छ ।२ भदौ, २०८१4 min read Share
भारतीय सदनमै 'कोसी-मेची लिङ्क प्रोजेक्ट'को विरोध, नेपालमा भने छैन बहसभारतको बहुचर्चित 'नदी जोड महापरियोजना'अन्तर्गतको एक परियोजना कोसी-मेची लिङ्क प्रोजेक्ट अघि बढ्ने भएपछि विशेष गरी बिहारका पूर्वी जिल्लाहरूमा विरोधका स्वर सुनिन थालेका छन् ।२९ साउन, २०८१9 min read Share
सरकारलाई पानीजहाज र स्थानीयलाई रोजगारीको लोभमा उच्च बाँधमा फकाउँदै भारतसम्झौतापछि बनेको तटबन्ध र ब्यारेजका कारण हजारौँ बिघा जमिन कोसीले कटान गरेको छ । जसको क्षतिपूर्ति अझैसम्म स्थानीयहरूले पाएका छैनन् ।२७ साउन, २०८१15 min read Share
धरान खानेपानी आन्दोलनमा जोडिए विद्यार्थी, उपमहानगर गेटअगाडि लफडामहेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थी नेता बिनोद आले मगरका अनुसार आन्दोलनको क्रममा दुई विद्यार्थी घाइते भएका छन् ।२४ साउन, २०८१2 min read Share
'कलकत्ता बाढ़ सम्मेलन' जसले १२७ वर्षअघि नै देखाएको थियो ब्रिटिस इन्डियालाई कोसी उच्च बाँधको सपना२२ साउन, २०८१16 min read Share
उच्च बाँध बन्ने टुंगो छैन, कोसीको पानी मेचीमा हाल्ने ४९ सय करोडको परियोजनामा अघि बढ्यो भारतपूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजहुँदै यात्रा गर्नुभएको छ भने तपाईंहरू याद गरेको हुनुपर्छ । ब्यारेजको पूर्वी र पश्चिमतर्फ दुई ठूला नहर छन् ।२० साउन, २०८१14 min read Share
अभियन्ता हुँदा आफैँले विरोध गरेको खानेपानीको शुल्क बढाउँदा अप्ठ्यारोमा परेका साम्पाङ'मैले खानेपानीको शुल्क बढाएको थिइनँ तर, हर्कजी अभियन्ता हुँदा बिनाप्रसङ्गमा ज्ञापनपत्र लिएर खानेपानीको शुल्क घटा की घाटा भन्नुहुन्थ्यो ।१६ साउन, २०८१8 min read Share
प्रचण्डले केन्द्रमा गरेकाे 'उथलपुथल'काे अतिरिक्त मारमा परेकाे काेशी माओवादीकोशीमा माओवादीले कार्यपालिकाको शक्ति मात्र हैन, सदन र सडकको शक्तिसमेत गुमाएको देखिन्छ ।११ साउन, २०८१9 min read Share
बजेट परेको पूर्वाधारमा 'कोशी प्रदेश सरकारद्वारा निर्मित' लेखिने, खर्च नभए १५ चैतभित्रै 'बजेट सरेन्डर'मार्गदर्शनले सरकारी बजेट खर्चलाई चुस्त बनाउन १५ चैतसम्म योजना कार्यान्वयन गर्न वा कार्यान्वयन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न भनेको छ ।७ साउन, २०८१5 min read Share
इटहरीकाे बजेटमा 'बार्गेनिङ' : हावादारी बजेट भन्दै बहिस्कार गरेको एमालेलाई कसले मिलायो ?१ साउन, २०८१6 min read Share
ओली क्याबिनेटमा किन भएन दलितकाे प्रतिनिधित्व ?प्रदेश मन्त्रिपरिषद्मा महिला र दलित समुदाय नअटाएपछि कर्णाली प्रदेश सरकर विरुद्ध उच्च अदालत सुर्खेतमा २५ माघ २०७८ मा रिट दायर भयो । तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो क्याबिनेटमा महिला र दलित समुदायलाई सहभागिता नगराइएको भन्दै अधिवक्ता शेरबहादुर खत्री लगायत रिट लिएर अदालत पुगेका थिए । ३१ असार, २०८१5 min read Share
कोशीमा माओवादीले सरकार छाड्न चाहेन, कांग्रेस भन्छ- छुट्टै अभ्यासको परम्परा छैनसंघमा परिवर्तन भएको राजनीतिक समीकरणले कोशी प्रदेशमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।३० असार, २०८१5 min read Share
एमाले–कांग्रेस मिलन : आशाभन्दा आशंका धेरैयता, संवैधानिक कानुनका जानकार डा. विपिन अधिकारी भने कांग्रेस–एमालेको सहकार्यमा सरकार बनाउने कुराले बहुसङ्ख्यक जनताको प्रतिनिधित्व हुने बताउँछन् ।१८ असार, २०८१8 min read Share
कोशीका दुई उपमहानगर : धरानमा छैन बजेट आउने टुङ्गो, इटहरीमा कहिले हाेला पारित ?धरानमा मुख्यतः बजेट निर्माणमा मेयर साम्पाङले अड्को थापिरहेको आरोप खेपिरहेका छन् ।१४ असार, २०८१7 min read Share