रुस–युक्रेन युद्ध भए विश्वलाई कस्ताे प्रभाव पर्छ ?रुसले युक्रेनविरुद्ध कदम चाले, विगतमा सोभियतसंघमा आबद्ध पूर्वी युरोपियन मुलुकहरूको सुरक्षामा चुनौती थपिने अनुमान छ । यसले, सन् १९८९ पछि विश्वव्यवस्थालाई पुन: परिभाषित गर्दै अमेरिकी दबदबालाई परिवर्तन गर्न सक्ने आकलन भइरहेको छ । रुसको कदमले विश्वभर इन्धनको मूल्य बढाउने पक्का छ ।११ फागुन, २०७८11 min read Share