कवि देवव्रतकाे 'कोठा' (भिडियाेसहित)छाम्छु छैन भित्ता, कतै हेर्छु देख्दिनँ आकृति केहीको, अँध्यारो पनि छैन मसँग, तिम्रो अनुहार पनि हरायो, खस्छन् एकएक सामान कोठाभित्र, हराएको छ आवाज, आकार र रङ तिनको ।२३ वैशाख, २०८०2 min read Share
संसारबाहिर (कविता)कवि देवव्रतको कवितासङ्ग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' आउँदो वैशाखमा प्रकाशित हुँदै छ । सोही प्रकाशोन्मुख कृतिबाट एउटा कविता यहाँ प्रकाशित गरिएको छ११ चैत, २०७९2 min read Share