रहरको शहरहिजो घरभित्रै मात्र कति बस्नु भनेर बाहिर हिँड्न गएँ । मूल ढोका खोल्नेबित्तिकै भित्र पसेको तातो हावालाई बेवास्ता गरी कालो चस्मा र काउबोय ह्याट लगाएर तातो थाम्न सक्छु भन्ने आँट गरेको थिएँ । गर्मी पनि कति हुन सकेको, बाहिर निस्कनै गाह्रो । अनि बिनाकाम घरभित्र बसेर दिन बिताउन झन् गाह्रो ।१३ असोज, २०८०7 min read Share