नेतृत्वलाई लाज भयाे कि भएन, तर मलाई एनआरएनए भन्न लाजै भाे
विदेशी भूमिमा आएर यिनै विदेशीहरूका अघि कुस्ती खेल्दै, हानाहान गरेर देखाउने गरेका नाटक त कति छ्न् कति । उही नेपालमा देखाइने रमिता, फलानो यस्तो फलानो उस्तो । म एनआरएनएलाई यस्तो बनाउँछु, उस्तो बनाउँछु भन्यो, जितेर गएपछि फेरि अर्को दुई वर्ष चुपचाप ।
१६ चैत, २०७८
11 min read
Share
लिसाको तेस्रो बर्थ डे
'आज लिसाको तेस्रो जन्मदिन हो, केक पनि सानै छ' भन्दै ती महिलाले फ्रिजबाट केक निकालिन् । मनभरि 'बर्थडे गर्ल' ३ वर्षकी लिसालाई हेर्ने कौतुहलताले शिखर चुमिसकेको थियो । अब बर्थडे सङ गाउने र केक काट्ने भन्दै ती महिलाले आफूनजिकै बसिरहेको कुकुरलाई उचालेर काखमा राखिन् । अनि हामीले पनि ह्याप्पी बर्थडे सङ गाउन सुरु गर्यौं
७ फागुन, २०७८
9 min read
Share
चुनाव नजिकिँदै छ, अब कस्तो नेता छान्नुहुन्छ ?
तपाईंहरू सबैले निर्वाचन हुनुअघि गहिरिएर नसोचे फेरि वर्षौंसम्म चल्नुपर्ने रेलमा ब्रेक लाग्ने निश्चित छ । त्यसैले हतासमा होइन, सोचेर एक नैतिकवान्, क्षमतावान् र इमानदार नेतालाई चुनौँ ।
६ फागुन, २०७८
11 min read
Share
कोरोना महामारीबाट नेपाल र नेपालीले के-के सिक्ने ?
सबैले खोप लगाएको अवस्थामा र माथिका सामान्य स्वास्थ्य मापदण्ड पालना गरेको अवस्थामा कोरोनासँगै बाँच्न सकिने स्थिति आउन थालेको छ । हार र जितभन्दा पनि कोरोनासँगै बाँच्न सिक्ने बेला आएको छ ।
२५ माघ, २०७८
11 min read
Share
नेपालमा साइकल र पैदलमार्ग निर्माणमा जोडिएको जनस्वास्थ्य
सबैले प्रगति गरेको नाममा घर–घरमा नयाँ–नयाँ स्कुटर र मोटरसाइकल जम्मा गरिसकेछ्न् । मलाई यो दृश्य हेरेर पेट दुखिरहेको थियो । किनकि हामी सानो छँदा घण्टौँसम्म हिँड्ने गरेको र दिनभरि कोदालो खन्ने गरिएको दृश्य बिस्तारै लोप हुन लागिरहेको रहेछ ।
११ माघ, २०७८
10 min read
Share
नेपालमा यसरी कम गराउन सकिन्छ सडक दुर्घटना
एउटा नोट गर्नैपर्ने कुराचाहिँ के हो भने, मृत्यु नै गराउने खालका धेरै दुर्घटनाहरू हुने भनेको काठमाडौंभन्दा बाहिरका राजमार्गमा नै हो । यो गणितीय हिसाबबाट नेपालले ब्यहोरिरहेको क्षति र नेपालीहरूको सरदर आयुमा पर्ने असर त सजिलै बुझ्न सकिन्छ ।
९ माघ, २०७८
11 min read
Share