अमेरिकामा चम्केका बझाङी वैज्ञानिकबझाङकाे विकट गाउँदेखि अमेरिकाकाे नामुद विश्वविद्यालयबाट पीएचडी गर्दासम्म उनकाे यात्रा प्रेरणादायी छ । अङ्ग्रेजीमा देउडा अनुवाद गरेका कवि धनराज जोशी र आमा पद्मादेवी जोशीका छाेरा विष्णु बाल्यावस्थादेखि नै जिज्ञासु र क्रान्तिकारी स्वभावका थिए ।३२ असार, २०७९11 min read Share
बसपार्क र मनपार्क५ फागुन, २०७८1 min read Share
कविता : प्रेमिल बिहान सफा मौसमसँगै, सूर्यका रश्मिहरूले; हिमालका ती सुन्दर कछाडहरू खोलिरहेछन्मेरा कुमारी बास्नाहरू तहाडमछाड गर्दै हिमनदीझैँ बगिरहेछन् ॥ साइबेरियाबाट आएका सारसका बथानहरूसामाचखेवाका जोडिसँग संवाद गर्दै, मस्करा मार्दै, राता एकजोडी फूलको खोजीमा बैकाल लेकतिर सर्दै छन् ॥१५ माघ, २०७८1 min read Share