अछामकाे कमलबजारमा भेटिए प्राचीन मुङ्ग्रा धारा, ऐतिहासिक सम्पदाको उत्खनन जारी
अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ सेरामा प्राचीन मुङ्ग्राका धारा भेटिएका छन् । वडा नम्बर ७ सेराको कुलदेवमा प्राचीन मुङ्ग्राका धाराहरू भेटिएका हुन् ।
१९ चैत, २०७९
2 min read
Share
अछाम पहिरो (अपडेट) : तुर्माखादमा ज्यान गुमाउने र बेपत्ताको परिचय खुल्यो
१ असोज, २०७९
2 min read
Share
अछाम पहिराे अपडेट : १७ शव भेटिए, ६ जना अझै बेपत्ता
अछाममा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
१ असोज, २०७९
1 min read
Share
रामारोशनमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद, प्रशासकीय अधिकृत भण्डारीको ४ दिनमै सरुवा फिर्ता
६ भदौ, २०७९
2 min read
Share
विनायक घटना: मृत भेटिएका किशोरको अन्त्येष्टि, नगर प्रमुखसहित १३ जनाविरुद्द किटानी जाहेरी
अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ मा मृत भेटिएका किशोर विनोद शाहीको शवको पोस्टमार्टमपछि दाहसंस्कार गरिएको छ ।
२६ जेठ, २०७९
3 min read
Share
किशाेर मृत्युले विनायक तनावग्रस्त: अनुसन्धानका लागि 'तुफान' परिचालन
पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको शनिबार बिहान घरनजिकैकाे भिरमा शव फेला परेकाे थियाे ।
२३ जेठ, २०७९
10 min read
Share
अछाममा कांग्रेसका क्षेत्रीय सहसचिवसहित दुई दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश
अछाममा नेपाली कांग्रेसका क्षेत्रीय सहसचिवसहित दुई दर्जन नेताले नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
१७ वैशाख, २०७९
1 min read
Share
बलात्कारको मुद्दा दिने किशोरीलाई जेल सजाय तोक्ने अछामका न्यायाधीश सर्वोच्च तानिए
जबरजस्ती करणी मुद्दामा जाहेरवाला किशोरीलाई नै जेल पठाउने जिल्ला अदालत अछामका न्यायाधीश नवीन कुमार जोशीको जिम्मेवारी खोसिएको छ
५ वैशाख, २०७९
2 min read
Share
अछाममा माओवादी र समाजवादीसँग तालमेल नगर्न कांग्रेसकाे आन्तरिक सर्कुलर
नेपाली कांग्रेस अछामले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कुनै पनि तालमेल नगर्ने आन्तरिक सर्कुलर गरेको पनि खुलेको छ ।
५ वैशाख, २०७९
5 min read
Share
अछाममा आर्थिक लेनदेनबारे वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच विवादको अडियो सार्वजनिक
अछामको रामारोशन गाउँपालिकाका एक जना वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच आर्थिक लेनदेनको विषयमा भएको विवादको अडियो सार्वजनिक भएको छ
२० माघ, २०७८
2 min read
Share