ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
Tue, Jul 01, 2025
१७ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
सिरिया झडपमा ६० भन्दा बढीको मृत्यु
युद्धको अनुगमन गर्ने बेलायतसँग आवद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३८ जना जियादी र उनीहरूसँग आवद्ध विभिन्न विद्रोही समूहका व्यक्ति रहेका छन्
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले मागे क्षमा
देशमा आगलागीको घटना भइरहेकाे बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उनले क्षमा मागेका हुन्
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
रिपब्लिकन पार्टीले भन्यो, महाभियोग पक्षपातपूर्ण आक्रोशबाट अघि बढाइएको कदम’
अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच मक्कनेलले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारमा गरिएको र अनुचित भएको आरोप लगाएका छन्
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निषेधाज्ञा नटेरेपछि २० वटा मेट्रो स्टेशन बन्द
बिहीबार स्थानीय प्रशासनले चार जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरे पनि स्थानीयहरूले भोपाल, चण्डीगढ, कोलकाता, बेङ्लुरुको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अस्ट्रेलियामा संकटकाल घोषणा
आगलागीका कारण अत्यन्त प्रदूषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
टीभी पत्रकारले जितिन् बलात्कारसम्बन्धी ‘मी टु’ मुद्दा
जापानको टोकियोको एक अदालतले पत्रकार शिओरी इतोलाई ‘मी टु’ को हाई प्रोफाइल मुद्दामा ३० हजार डलर मुआब्जा दिन आदेश दिएको छ
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
सिजनको पहिलो एल क्लासिको गोलरहित बराबर
स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो एल क्लासिको भिडन्त गोलरहित बराबरीमा सकिएको छ
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
२४ छात्रामाथि यौनशोषणको आरोपमा शिक्षक पक्राउ
यौनशोषणमा परेका बालिका र तिनका अभिभावकले विद्यालयका प्रधानाध्यापक र गाउँका मुखियालाई यसबारेमा भने पनि घटना लुकाउन खोजिएको खुलेको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
२०१९ मा संसारभर ४९ पत्रकारको हत्या
सन् २०१९ भरिमा ३ सय ८९ पत्रकारलाई बन्धक बनाइएको र त्यो संख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि सो संस्थाले जनाएको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अफगानिस्तानमा ८० लडाकू मारिए
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
जापानी पत्रकार इतोले जितिन् बलात्कार मुद्दा
समाचारका विषयमा छलफल गर्न बोलाएर बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले आफूलाई बलात्कार गरेको इतोको दाबी थियो । तर, यामागुचीले सहमतिमै शारीरिक सम्बन्ध भएको भन्दै उल्टै मुद्दा हालेका थिए
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अस्ट्रेलियामा इतिहासकै तातो दिन, औसत तापक्रम ४०.९ डिग्री सेल्सियस
अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको छ । यो अस्ट्रेलियाको इतिहासकै सबैभन्दा तातो दिन भएको मौसमविदहरूले बताएका छन्
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
डेमोक्रेटले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरे : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्रेटहरुले गरेको ‘कु’ को प्रयास भएको आरोप लगाएका छन् । उनले डेमोक्रेटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप समेत उनले लगाएका छन्
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हाकिमप्रति घृणा छ ? सावधान ! हृदयाघात हुन सक्छ
तपाईंले वास्तै नगरेको अर्को कारण पनि पत्ता लगाएका छन् वैज्ञानिकहरूले । उनीहरू भन्छन्, ‘तपाईं आफ्नो हाकिमलाई थेरै घृणा गर्नुहुन्छ भने पनि हृदयाघातको जोखिम हुन्छ
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
पूर्वराष्ट्रपति मुसर्रफलाई सुनाइयो फासीकाे सजाय
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई फासीको सजाय सुनाइएको छ
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोइलाखानीको सुरुङमा थुनिएर १४ कामदारको मृत्यु
खानीका कामदारहरू सुरुङमा फस्नुका साथै त्यही बेला अत्यधिक मात्रामा ग्यास लिक पनि भएको स्थानीय अधिकारीले बताएका छन्
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बोइङले ७३७ म्याक्स विमान निर्माण अस्थायी रूपमा बन्द गर्ने
अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स संस्करणको विमानको निर्माण कार्य अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकी विशेष दूतद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव
सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिए । सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरूको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
238
239
240
241
Next
सर्च गर्नुहोस्