ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
शेखर काेइराला
शिलापत्र सप्ताहन्त विशेष
अर्जेन्टिना फुटबलको कथा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
शेखर काेइराला
शिलापत्र सप्ताहन्त विशेष
अर्जेन्टिना फुटबलको कथा
Wed, Jul 23, 2025
७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत
महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो । शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो । रुसी विदेश मन्त्रीको रोहबरमा शनिबारदेखि युद्धविराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हाथरस काण्डः सीबीआईद्वारा हत्या र सामूहिक बलात्कारको मुद्दा दर्ता
हाथरस काण्डमा सीबीआईको गाजियाबाद शाखाले हाथरसको चन्दपा थानामा दर्ता भएको एफआईआर आफूले दर्ता गरेको छ
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उत्तर कोरियामा मध्यरातमा सैनिक परेड, किमद्वारा अवलोकन
उत्तर कोरियामा रातको समयमा एक दुर्लभ सैन्य परेड आयोजना गरेको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन समेत सो सैनिक परेडमा सहभागी भएका थिए । शनिबार उज्यालो हुनुभन्दा अघि नै सो सैनिक परेको आयोजना गरिएको हो
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेसन्स लिग फुटबलमा स्पेन र जर्मनी विजयी
युरोपेली नेसन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा स्पेन र जर्मनी विजयी भएका छन्
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईपीएलमा जित नजिक पुगेर पनि पन्जाब पराजित
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाब जित नजिक पुगेर पनि पराजित भएको छ
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईपीइलः बैंगलोरद्वारा चेन्नई ३७ रनले पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जीत हात पारेको छ । दुबईमा गएराति भएको खेलमा बैंगलोरले साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराएको हो
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध
सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प प्रशासनले १८ देशबाट आयात हुने ‘एल्युमिनियम’ मा कर बढायो
अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले शुक्रबार गरेको छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाबाट अत्यन्त प्रभावित देशको यस्तो छ अवस्था
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७८ लाख ३४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शुक्रबार जानकारी दिएको छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक
अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन्
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
डब्लूएफपीलाई यो वर्षको नोबेल शान्ति पुरस्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई प्रदान गरिने भएको छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीले जब बलात्कृत युवतीकाे शव जलायो...
हाथरस जिल्ला अस्पतालमा पीडितको प्राथमिक उपचार दिइएको थियो । सुइ लगाइएको थियो । उनलाई ड्रिप पनि लगाईएको थियो । अस्पतालमा पनि पीडितको बयान पत्रकारले रेकर्ड गरेका थिए । यसमा पनि पीडितले आफूमाथि जबरजस्ती गरिएको बताएकी छन्
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाँच प्रतिशत कोभिडका बिरामीमा फर्किएन सुघ्ने र स्वादको क्षमता
कोरोना भाइरस संक्रमणमुक्त भएपनि मानिसहरुले केही स्वास्थ्य समस्या कायम रहने देखिएको छ । जसमध्ये पाँच प्रतिशत कोरोना संक्रमितको निको भएको साढे २ महिनाभन्दा लामो समय पुग्दा पनि सुघ्ने र स्वाद थाहा पाउने क्षमता पुनः नफर्किएको पाइएको छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प भर्चुअल बहसमा सहभागी नहुने, राष्ट्रपतीय बहस अन्योलमा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने अडान राखेपछि आगामी २ वटा राष्ट्रपतीय बहस समेत अन्योलमा परेको छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिने खतरा उच्च !
मानिसमा महामारीका रुपमा देखा परेको कोरोना भाइरस अब जनावरका लागि समेत खतरा भएको वैज्ञानिकले बताएका छन्
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रहस्यमय मृत्युका विषयमा अनुसन्धान सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वदेश फर्किदै गरेका सात भारतीयको लिबियाबाट अपहरण
लिबियामा सात जना भारतीय नागरिक अपहरणमा परेका छन्। उनीहरु आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका भएको बताइएको छ । उनीहरु लिबियाको एक कन्स्ट्रक्शन तथा तेल प्रशोधन केन्द्रमा कार्यरत थिए
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओजिल आर्सनलको युरोपा लिग खेल्ने टिम बाहिर
प्रिमियर लिग क्लब आर्सनलले मिडफिल्डर मोसिट ओजिललाई युरोपा लिग खेल्ने टिमबाट बाहिर राखेको छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वेल्समाथि इंग्ल्यान्डको सहज जीत, काल्भर्ट लेविनको डेब्यु गोल
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जीत हात पारेको छ । गएराति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्ड विजयी भएको हो
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
147
148
149
150
Next
सर्च गर्नुहोस्